
झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा भएको सिरिन्ज आक्रमणले देशको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ। अज्ञात व्यक्तिहरूले सिरिन्ज प्रयोग गरेर आक्रमण गर्दा स्थानीय बासिन्दा खेम ढकालको ज्यान गएको घटनाले नागरिकलाई स्तब्ध बनाएको छ। बिहीबार साँझ […]
झापाको चुनावी मैदान तातेसँगै पुराना दलभित्रको असन्तुष्टि खुला रूपमा देखिन थालेको छ। यही क्रमबीच नेपाली कांग्रेसका जिल्ला सदस्य बलराम कार्कीले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोजेका छन्। बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत […]
विर्तामोड, १९ माघ नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन–जी विद्रोहपछि कमजोर बनेको जनविश्वास पुनःजोड्ने क्षमता नेपाली कांग्रेससँग मात्रै रहेको दाबी गर्नुभएको छ। नेपाली कांग्रेस झापा क्षेत्र नम्बर–२ को चुनाव प्रचार समितिले विर्तामोडस्थित विर्ता पार्टी प्यालेसमा […]
काठमाडौं- मंगलबार पनि सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी रह्यो । अघिल्लो दिन सोमबारको तुलनामा आज मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ […]
स्थानीय उद्योगको बजार विस्तार गर्दै पछिल्लो समय सुस्ताएको जुत्ता व्यवसायलाई पुनः चलायमान बनाउने उद्देश्यसहित झापाको बिर्तामोडमा बृहत् जुत्ता मेला सञ्चालनमा आएको छ। स्वदेशमै उत्पादित जुत्ता ब्रान्डलाई एउटै स्थानमा ५० प्रतिशतसम्म छुटसहित उपलब्ध गराइएपछि उपभोक्ताको उल्लेख्य […]
झापा – झापामा कुष्ठरोगको सङ्क्रमण दरमा कमी आउनुको साटो उल्टै बढ्दै गएको पाइएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामै जिल्लाभर ५५ जना नयाँ कुष्ठरोगी फेला परेपछि स्वास्थ्य क्षेत्रमा चिन्ता थपिएको हो। स्वास्थ्य […]