
ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका –३ सिकैचाका ३८ वर्षीय लक्ष्मण चाम्लिङ राईलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । असार ५ गते साँझ राईले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ३१ वर्षीया निशा […]
मकवानपुर। मकवानपुर-१५ को रातामाटे चोकबाट सुनसहित एक जना युवक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-१६ का २२ वर्षीय किशन साहलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंबाट जाँदै गरेको प्रदेश २-०३-००१ख ०१५९ नम्बरको बसमा आज बिहान […]
झापा । झापाको शनिश्चरेबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा नम्बर प्लेट नभएको ईन्जिन नम्बर 03S5C18L185573 […]
झापा । डाका मुद्दा फैसला भएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम माई नगरपालिका वडा नं २ बस्ने वर्ष ३६ को दिपेश भन्ने वीरबल राई रहेका छन् । उनी […]
बिराटनगर। मोरङको बिराटनगर महानगरपालिका–५ स्थितबाट अबैध रजनीगन्धा र तुलसी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूहले बिराटनगर–५ चाँदनी चोक स्थित जय गणेश जनरल स्टोरमा भारतबाट […]
झापा । जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपानलिका ११ स्टाप चोकका २७ वर्षीय विवेक श्रेष्ठ रहेका छन् । झापा प्रहरीका अनुसार १७ वर्षीया किशोरीलाई […]