Aamsanchar

अपराध

सुर्खेत । सुर्खेतमा ब्राउन सुगरसहित चारजना प्रकाउ परेका छन् । प्रकाउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-३ बर्ने २४ वर्षीया प्रीतम शाही, नगरपालिका-४ बस्ने १९ वर्षीय अविषेक बस्नेत, २० वर्षीय रोहन धौलाकोटी र २६ वर्षीय दिपेश थापा मगरलाई […]

मङ्गलवार, माघ २४, २०७९

अछाम । अछाम जिल्ला अदालतले ५३ वर्षीया सासू कुटपिट घटनामा संलग्न दुई बुहारीलाई तीन महिना कैद फैसला सुनाएको छ । पञ्चदेवल विनायक नगरपालिका–६, तोलीका धर्मा न्यौपाने र देवीसरा न्यौपानेलाई कैद, क्षतिपूर्तिको फैसला सुनाइएको हो । […]

सोमवार, माघ २३, २०७९

काठमाडौं । काठमाडौंबाट प्रहरीले हुण्डी गर्न सङ्कलित रु ७८ लाख ५० हजार र चार लाखको चेकसहित दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले निगरानी गर्ने क्रममा उनीहरूबाट […]

आइतवार, माघ २२, २०७९

झापा । श्रीमतीको हत्या गरेको अभियोगमा झापाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भई झापाको अर्जुनधारा–८ मा बस्दै आएका ३३ वर्षीय मनोज बस्नेत छन् । मनोजले श्रीमती ४५ वर्षीया कल्पना […]

शनिवार, माघ २१, २०७९

अनधिकृत रूपमा अरूको बैंक खाता नियन्त्रणमा लिएर रकम निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले शुक्रबार पत्रकार सम्मेलन गर्दै ह्वाट्सअपबाट बिभिन्न एप्लिकेसन डाउनलोड गर्न लगाउने र डाउनलोड गर्नेको मोबाइलमा रहेको बैंकिङ एपमा […]

शुक्रवार, माघ २०, २०७९

झापा । झापाको अर्जुनधारा नगरपालिका–९ मा श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–९ मा डेरा गरी बस्दै आएका अरुण गाँउपालिका–१ भोजपुरका ३५ वर्षे बिश्वराज घिसिङ रहेका छन । […]

आइतवार, माघ १५, २०७९