Aamsanchar

अपराध

झापा । झापामा ढुङ्गाले हानेर एक जनाको हत्या गरिएको छ ।   कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुले ढुङ्गाले हानी हत्या गरेको हुनसक्ने प्रहरीको ठहर छ । हत्या अभियोगमा सोही ठाउँ बस्ने […]

शुक्रवार, असार ६, २०८२

वीरगन्ज । हिन्दु बनेर काठमाडौंकी एक नाबालिका लाई ललाइ फकाई भारतको राजधानी दिल्ली लिएर जाँदैगरेका एकजना मुस्लिम युवक लाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ। केही दिन अघि काठमाडौंबाट बेपत्ता भएकी एकजना १३ वर्षीय बालिकालाई शेख […]

बिहिवार, असार ५, २०८२

काठमाण्डौँ । बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुई व्यक्ति सहित एक कुकुर मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता अपिल राज बोहराका अनुसार मृत भेटिएकामा चन्डिगढ, भारत घर भएका ५४ […]

आइतवार, असार १, २०८२

ओखलढुंगा । ओखलढुंगामा निर्माण सामग्री चोरी गर्ने गिरोहमा संलग्न तीन जनालाई प्रहरीले चोरी गरिएको सामानसहित पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा खिजीदेम्बा गाउँपालिका–७ का २६ वर्षीय विमल कार्की, १८ वर्षीय सुरज विश्वकर्मा र एक जना बालक […]

बिहिवार, जेठ २९, २०८२

दाङ। दाङ जिल्लाको गढवा गाउँपालिका–५ स्थित ठुलिचौरमा लागू औषधसहित तीन जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। गढवा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गढवा–कोईलाबास सडकखण्डमा हिजो (शनिवार) साँझ ९ः०० बजे चेकजाँच गर्ने क्रममा कोईलाबासबाट गढवा […]

आइतवार, जेठ २५, २०८२

झापा, कनकाई नगरपालिका–८ बागेडागीमा एक घरमा चोरी गरेर भाग्दै गरेका एक युवकलाई स्थानीयवासीले पक्राउ गरी प्रहरीलाई बुझाएका छन्। शुक्रबार साँझ करिब ४ बजे रत्नबहादुर भुजेलको घरमा चोरी गरी भाग्दै गरेका मन्थली नगरपालिका–१, चिसापानी घर भइ […]

शुक्रवार, जेठ २३, २०८२

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका –२ बाट प्रहरीले लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न २ जना महिलालाई पक्राउ गरेको छ । जेठ १५ गते विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले  चौदण्डीगढी –१ […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं – वैदेशिक रोजगारीको लागि जापान पठाइदिने बहानामा लाखौं ठग्ने एक पक्राउ परेका छन्। सल्यान कपुरकोट गाउँपालिका–२ घर भई हाल काठमाडौं टोखा नगरपालिका–५ बस्दै आएका २३ वर्षीय टोपेन्द्र रानामगर पक्राउ परेका हुन्। उनलाई टोखाबाटै मंगलबार […]

बुधवार, जेठ १४, २०८२

उदयपुर। जबरजस्ती करणी गरेको अभियोग चार जना पक्राउ परेका छन् । उदयपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कटारी नगरपालिका–४ गबुवा बस्ने २५ वर्षीय सुजन […]

आइतवार, जेठ ११, २०८२

संखुवासभा। जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । खाँदबारी नगरपालिका–९ तुम्लिङटार एयरपोर्ट छेउस्थित ५८ वर्षीय खगेन्द्र कार्कीको दिपा होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसहित ९ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी […]

आइतवार, जेठ ११, २०८२