
विश्वभरी फैलिएको महामारी कोरोना भाईरस संक्रमणबाट केही हदसम्म बचाउनको लागि नेपाल पेट्रोलिय डिलर्स एसोशियसन मेचीको तर्फवाट नेपाल यातायात स्वतन्त्र मजदुर (ट्याङकर चालक संघ) चारआलीमा संघका अध्यक्ष तोपप्रसाद दुलाललाई संघमा आवद्ध ५५ जना चालक र सह– […]
कोरोना संक्रमणको त्रासले आईतबार बन्द गरिएको बिर्तामोडको बस्नेत मार्केट । व्यापारी आफै पसल बन्द गर्न थालेपछी बिर्तामोड उद्योग बाणिज्य संघले पनि सोबारबाट चैत्र २१ गते सम्म बिर्तामोड बजार बन्द गर्न सुचना गरेको छ ।
नेपालको पूर्वनाका कांकडभिट्टामा शनिबार कोरोना भाईरस भित्रिन नदिन गरिएको प्रयास । हात धुवाएर ज्वरो परिक्षण गरेर मात्र नेपाल प्रवेश गराईने गरिएको छ । नेपाली बाहेका अन्य मुलुकका नागरिकलाई भने नेपाल प्रवेशमा पूर्ण रोक लगाईएको छ […]
कोरोना संक्रमित ब्यत्तिहरुका लागि प्रदेश १ सरकार र नेपाल आर्मीले तयार पारेको क्वारेन्टाईन, सुनसरीको श्रीलंका टापुमा पनि निर्माण गरिएको छ । फोटो : भुपेन्द्र लिम्बुको फेसबुकबाट कोरोना संक्रमित ब्यत्तिहरुका लागि प्रदेश १ सरकार र नेपाल […]
कोरोना भाईसरको भय बढेपछी सचेतना अपनाउन विद्यालयले मास्क अनिवार्य प्रयोग गर्न सिकाएको थियो ।
दमक स्थित मालपोत कार्यलयमा देखिएको भिड । कोराना भाईरसको उच्च जोखिममा नेपाल रहेपछि सरकारले भिडभाड हुने खालको कार्यक्रमहरु आयोजना नगर्नु भनेर गरेको सुचनालाई नै गिज्याएको छ दमक मालपोतको भिडले । कोरोना भाईरस बाट बच्ने कुनै […]
झापाको बाह्रदशी गाउँपालिका वडा नं. १ मा गोल्यान एग्रो ट्रेड प्रालिले शूरु गरेको कृषि फर्ममा फलेको स्ट्रबेरी । गोल्यानले ३५ बिघा क्षेत्रफलमा स्ट्रबेरी खेती गरेको छ ।
बिर्तामोड । झापाको पवित्र धार्मिक नदी कनकाई माई पूर्वीतटमा शुक्रबार कनकाई माई गंगा आरती उद्घाटन भएको छ । धार्मिक पर्यटन प्रर्वधन र वातावण संरक्षण र शुद्धीकरण गर्ने अभियन अनुसार कनकाई माई गंगा आरती शुरु गरिएको […]
बिर्तामोड । झापाको बिर्तामोड–५ शनिस्चरे रोडमा रहेको डिज्नी प्ले स्कुलले शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरेर अभिभावक दिवस मनाएको छ । जिल्लाकै पहिलो मन्टेश्वरीका रुपमा २०६३ सालमा स्थापना भएको स्कुलमा हाल तीन सय जना विद्यार्थी अध्ययनरत […]