Aamsanchar

गाडीको चक्का देखि कण्डम सम्म बनाउने पदार्थ

Author Image
मङ्गलवार, फागुन १३, २०७६

झापाको अर्जुनधारा हात्तीकिल्लामा सुकाईएको रवर को कच्चा पदार्थ । पछिल्लो समयएता झापामा रवर खेती फस्टाउँदै गएको छ । धान तथा अन्य वाली भन्दा रवर खेतीमा राम्रो आम्दानी हुन थालेपछि यहाँका कृषक रवर खेतीतर्फ आर्कसित भएका हुन् । औद्योगीक वालीका रुपमा चिनिएको रवर खेती सामुदायिक वनलेसमेत लगाउन शुरु गरेको छ । झापामा अहिले २ सय ८० हेक्टर भन्दा धेरै क्षेत्रफलमा रवर खेती हुने गरेको छ ।

रुखबाट निकालिएको रवर चोप ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर