बिर्तामोड। सरकारले ट्राफिक नियम उल्लंघन गरेकोमा न्यूनतम् जरिबाना एक हजार रुपैयाँ बनाउने तयारी गरेको छ । यसका लागि यातायात व्यवस्था विभागले आवश्यक तयारी थालिसकेको बताइएको छ । जरिवाना बढाउने तयारी भइरहेका बेला प्रदेश–१मा भने हर्न […]
चारपाने, भदौ ११ । झापाको विर्तामोड नगरपालिका वडा नं २ रामचोकमा रहेको पुरानो चौतारो मासेर प्रहरी स्थाई विट बनाईएको छ । आजभन्दा ३६ बर्ष अघी सवारी साधनको अत्यन्तै कमी र धेरै सर्वसाधारण सवारी साधन […]
काठमाडौं शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप बौद्धनाथ । यो स्तूप नेपालको सबैभन्दा ठूलो गोलाकार भएको स्तूप हो । सन् १९७९ देखि बौद्धनाथ युनेस्को विश्व सम्पदा क्षेत्र रहेको छ। स्वयम्भूनाथ सँग सँगै बौद्धनाथ पनि […]
बिर्तामोड । झापाको सदरमुकाम भद्रपुर नगरपालिका क्षेत्रमा श्रीकृष्ण रथयात्रा भव्य रुपमा गराईएको छ । विगत १८ बर्षदेखि भद्रपुरबासीले श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट रथयात्रा निकाल्दै आएको छन । रथयात्रामा सयौ भक्तजनहरुको उल्लासमय सहभागिता रहेको थियो । […]
झापाको भद्रपुर नगरपालिका वडा नम्बर ६ भत्रियाबारीमा कृष्ण अष्टमीको अवसरमा शनिबार आयोजित दधीकादो हण्डिफोर खेलमा सहभागी खेलाडीहरु । प्रतियोगित्माक खेलमा भद्रपुर ४ बद्रीबस्ती टोलको बाङकना समूह प्रथम भएर नगत १० हजार प्राप्त गरेको थियो ।
आज गौरा पर्वको दिन काठमाडौं स्थित टुडिखेलमा नृत्य गर्दै एक कलाकार । यो पर्व नेपालको पस्चिमी जिल्लाहरुमा धुमधामले मनाईने गरिन्छ ।
सनातन धर्म हिन्दु सभ्यतामा ‘मन्दिर’ शब्दले ठूलै महत्व राख्दछ । मन्दिर भनेपछि देवताको मूर्ती भएको भवन मात्र होइन, यो त भक्तजनहरूको साधना गर्ने ठाउँ हो, उनीहरूको मनलाई शान्ति मिल्ने ठाउँ हो । मन्दिरलाई वैज्ञानिक हिसाबले […]
काठमाण्डौं स्थित हनुमान ढोका वसन्तपुर दरवार । यो दरबारमा २०७२ सालको भूकम्पका कारण धेरै क्षती पुगेको थियो, ढल्नबाट जोगिएको दरबारको केही भाग पनि हाल पूर्ण जिर्ण अवस्थामा छ । दरबार र यस क्षेत्रमा रहेका अन्य […]
लामो ढिला सुस्तीका कारण निर्माण हुन नसकेको चारपाने अर्जुनधारा सडक आजबाट कालोपत्रेको काम सुरु भएको छ । दात्री संस्था र्यापथ्रीको सहयोगमा सुरु भएको सडक निर्माण कार्य निर्धारित समय पुरा भई सक्दा पनि सडक निर्माण नगरिएकोले […]