
झापाको भद्रपुर नगरपालिका वडा नम्बर ६ भत्रियाबारीमा कृष्ण अष्टमीको अवसरमा शनिबार आयोजित दधीकादो हण्डिफोर खेलमा सहभागी खेलाडीहरु । प्रतियोगित्माक खेलमा भद्रपुर ४ बद्रीबस्ती टोलको बाङकना समूह प्रथम भएर नगत १० हजार प्राप्त गरेको थियो ।
आज गौरा पर्वको दिन काठमाडौं स्थित टुडिखेलमा नृत्य गर्दै एक कलाकार । यो पर्व नेपालको पस्चिमी जिल्लाहरुमा धुमधामले मनाईने गरिन्छ ।
सनातन धर्म हिन्दु सभ्यतामा ‘मन्दिर’ शब्दले ठूलै महत्व राख्दछ । मन्दिर भनेपछि देवताको मूर्ती भएको भवन मात्र होइन, यो त भक्तजनहरूको साधना गर्ने ठाउँ हो, उनीहरूको मनलाई शान्ति मिल्ने ठाउँ हो । मन्दिरलाई वैज्ञानिक हिसाबले […]
काठमाण्डौं स्थित हनुमान ढोका वसन्तपुर दरवार । यो दरबारमा २०७२ सालको भूकम्पका कारण धेरै क्षती पुगेको थियो, ढल्नबाट जोगिएको दरबारको केही भाग पनि हाल पूर्ण जिर्ण अवस्थामा छ । दरबार र यस क्षेत्रमा रहेका अन्य […]
लामो ढिला सुस्तीका कारण निर्माण हुन नसकेको चारपाने अर्जुनधारा सडक आजबाट कालोपत्रेको काम सुरु भएको छ । दात्री संस्था र्यापथ्रीको सहयोगमा सुरु भएको सडक निर्माण कार्य निर्धारित समय पुरा भई सक्दा पनि सडक निर्माण नगरिएकोले […]
गोलभेडा (Tomato) तरकारीको एक प्रकार जो साना(साना बोटमा फल्छ, प्रायः सबै ठाउँमा यो तरकारीको उत्पादन हुन्छ। वैज्ञानिक नाम लिकोपर्सिकोन एस्कुलेन्टमले चिनिने गोलभेडा सोलानासिया परिवार अन्तर्गत पर्ने पोथ्रा वर्गको वनस्पति हो। गोलभेडाको उत्पत्तिको केन्द्र पेरुभियाली तथा […]
झापाको बिर्तामोडमा पत्रकार रवि लामिछानेको पक्षमा आईतबार भएको शान्तिपूर्ण प्रर्दशन । भ्रष्टचार र वेथिति विरुद्ध सशक्त रुपमा प्रस्तुत हुने पत्रकार लामिछानेलाई पत्रकार सालिकराम पुडाशैनीको मृ त्यू को विषयलाई लिएर सरकारले सुरु गरेको अनुसन्धान गलत तरिका […]
शान्तिका दुत गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा रहेको गोल्डेन टेम्पल । लुम्बिनी क्षेत्रमा सानाठुला गरेर सयौं फरक डिजाईनका स्तुपहरु देख्न पाईन्छ । फोटो : बिनोद पाण्डे/आमसंचार
बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेमा बुधबारबाट मञ्चन सुरु भएको नाटक रुवामा अभिनय गर्दै कलाकाहरु । भारतको असामवाट खेदिएको, नेपालमा भएको पञ्चायती शासन कालमा नागरिकमाथी भएको अन्याय र आमा दिदीबहिनीहरुले विदेशी भूमी ईजरायलमा भोगेको दुःख […]