Aamsanchar

फोटो क्याप्सन

पूर्व पस्चिम लोकमार्ग शिवसताक्षी नगरपालिकामा अवस्थित धार्मिक पर्यटन क्षेत्र चिल्लागढ पोखरी । द्वापर युगमा भगवान रामको १४ बर्षे बसवास समय समाप्त भएपछी यस क्षेत्रमा ऋषिमुनीहरुलाई बोलाएर विशाल हवन यज्ञ गरिएको स्थान हो भन्ने गरिन्छ । […]

सोमवार, चैत ५, २०७४

झापाको  ठुलो सिचाई योजना रहेको क्षेत्र शिवसताक्षी नगरपालिका ब्याङडाँडामा नहरको छेउमा देखिएको बाँझो जमिन ।  यस क्षेत्रमा ७५ प्रतिशत भन्दा धेरै जमिन हिउदमा बाँझै देखिन्छ । बाह्रै महिना सिंचाईको व्यवस्था भएको क्षेत्रलाई कृषी जोनको निति […]

आइतवार, चैत ४, २०७४

बर्तामोड, चैत २। ‘भजन गाउनेको ओठहरुभन्दा सेवा गर्ने हातहरु पवित्र हुन्छन्’– भन्ने यथार्थ आत्मसाथ गरी बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार स्थानीय परोपकार अनुसन्धान केन्द्र तथा वृद्धाश्रमका वृद्धवृद्धालाई खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ […]

शुक्रवार, चैत २, २०७४

झापाको बाह्रदशी गाउँपालिका चकचकी स्थित एक मुसलमान समुदायको घरमा राखिएको कोठी । तराई ग्रामिण क्षेत्रमा बसोबास गर्ने मुलमान, आदिवासी समुदायले चामल लगायतका अन्न भण्डार गर्न माटोवाट निर्मित कोठी घर आँगनमा सजाएर राख्ने चलन छ । […]

बिहिवार, चैत १, २०७४

बिर्तामोड । बिर्तामोडमा भएको रमपम झापा गोल्डकपको तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । डोमालाल राजवंशी रंगशालामा भएको प्रतियोगितामा आयोजक रमपम झापा ११ लाई सडन डेथमा ८−७ गोल अन्तरले पराजित गर्दै आर्मीले […]

सोमवार, फागुन २८, २०७४

विर्तामोड– मोफसलकै सवौधिक राशीको तेस्रो झापा गोल्डकपको उपाधिका लागि सोमवार आयोजक झापा ११ र नेपाल आर्मी आमनेसामने हुदैछन् । आइतवार आयोजित प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि आफूले जित्ने दावी गरे । झापाका प्रशिक्षक प्रवेश […]

आइतवार, फागुन २७, २०७४

बिर्तामोड । डोमालाल रंगशालामा जारी रमपम झापा गोल्डकपको अन्तिम सेमीफाइनल खेलबाट त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि आर्मीले रमपम झापा ११ को सामना गर्नेछ । आर्मीको जितका लागि नेपाली राष्ट्रिय टोलीका […]

शनिवार, फागुन २६, २०७४

झापा भद्रपुर नगरपालिका ज्ञानेचोकमा स्थानियले बाटोमा राखेको स्प्रिङकल । भद्रपुर केचना सडक निर्माणकार्य भईरहेको हुदाँ अत्यधिकधुलोका कारण  आक्रान्त बनेकाछन स्थानिय बासिन्दाहरु ।।  तस्वीर :  विनोद पाण्डे कमल/आमसंचार   

शुक्रवार, फागुन २५, २०७४

बिर्तामोड । बिर्तामोडमा जारी रमपम झापा गोल्डकपको पहिलो सेमिफाइनलमा झापा ११ बिजयी भएको छ । जितसँगै झापाले कम्तिमा ६ लाख रुपैंयाको पुरस्कार सुरक्षित गरेको छ । निर्धारित ९० मिनेट गोल रहित बराबरी भएपछि खेलको निर्णय […]

शुक्रवार, फागुन २५, २०७४

झापा गोल्डकपमा त्रिभुवन आर्मीका खेलाडी जर्ज प्रिन्स कार्कीले नेपाल पुलीसको पोष्टमा हानेको गोल यसरी लागेको थियो । फोटो : विनोद पाण्डे कमल/आमसंचार

बिहिवार, फागुन २४, २०७४