Aamsanchar

फोटो क्याप्सन

¥यालीमा सहभागी संघसंस्थाका प्रतिनिधीहरु । दिनानुदिन बढदो बलात्कारको घटना बाहिर आउन थालेपछी देश भरिका स्वभिमानी नागरिकले यस्ता घटनालाई रोक्न आवाज उठाई रहेको अवस्थामा शनिबार विर्तामोडमा दर्जन भन्दा बढी युवा र सामजिक संघ संस्थाका सयौं प्रतिनिधीहरुले […]

शनिवार, चैत १७, २०७४

आजको समयमा सौन्दर्य प्रतियोगिता हुन्छन्, हुँदैछन । मोडलिङ कला विधामा प्रवेश गर्न चाहनेहरुका लागि यस्ता प्रतियोगिता युवाहरुको लागि ठूलो प्लेटफर्मको रुपमा लिइन्छ । बिर्तामोडमा चैत १५ गते ‘मिस झापा कलेज आइकन(२०१८’ को आयोजना हुँदैछ । […]

बुधवार, चैत १४, २०७४

विर्तामोडमा धुलो उडाएर सडक सफा गर्दै नगरपालिकाका एक कर्मचारी । दिउसो सडक सफागर्ने काम गर्दा उडेको धुलोे दोकान, अफिस र घरमा जम्मा हुने गरेको व्यसायीहरु बताउछन ।अध्याधिक धुलो र फोहोरको सहरले परिचित बन्न थालेको विर्तामोड […]

बुधवार, चैत १४, २०७४

अलैची व्यवसायी महासंघ केन्द्रिय समिति पदाधिकारी, व्यवसायीहरु सांसद योगेस भट्टराई संग आईतबार विर्तामोडमा अन्तक्रिया, छलफल गर्दै । गुणस्तर चिन्ह मान्यता प्राप्त नेपाली अलैची अन्तराष्ट्रिय बजारमा निर्यात गर्न कानुनी असहजताले अलैची कृषक देखि व्यवसायी सम्म परेको […]

आइतवार, चैत ११, २०७४

सुपर मेघा मार्केट प्राईभेट लिमिटेड बिर्तामोडले संचालमा ल्याएको मेघा डिपार्टमेण्ट स्टोर्स । आईतबारवाट विधिवत रुपमा संचालनमा आएको स्टोर्स विर्तामोडकै ठुलो रहेको संचालकले दावी गरेका छन । तस्वीर :आमसंचार

आइतवार, चैत ११, २०७४

सिन्धुली–बनेपा सडक खण्ड                                             फोटो : विनोद पाण्डे कमल/आमसंचार         

बुधवार, चैत ७, २०७४

पूर्व पस्चिम लोकमार्ग शिवसताक्षी नगरपालिकामा अवस्थित धार्मिक पर्यटन क्षेत्र चिल्लागढ पोखरी । द्वापर युगमा भगवान रामको १४ बर्षे बसवास समय समाप्त भएपछी यस क्षेत्रमा ऋषिमुनीहरुलाई बोलाएर विशाल हवन यज्ञ गरिएको स्थान हो भन्ने गरिन्छ । […]

सोमवार, चैत ५, २०७४

झापाको  ठुलो सिचाई योजना रहेको क्षेत्र शिवसताक्षी नगरपालिका ब्याङडाँडामा नहरको छेउमा देखिएको बाँझो जमिन ।  यस क्षेत्रमा ७५ प्रतिशत भन्दा धेरै जमिन हिउदमा बाँझै देखिन्छ । बाह्रै महिना सिंचाईको व्यवस्था भएको क्षेत्रलाई कृषी जोनको निति […]

आइतवार, चैत ४, २०७४

बर्तामोड, चैत २। ‘भजन गाउनेको ओठहरुभन्दा सेवा गर्ने हातहरु पवित्र हुन्छन्’– भन्ने यथार्थ आत्मसाथ गरी बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार स्थानीय परोपकार अनुसन्धान केन्द्र तथा वृद्धाश्रमका वृद्धवृद्धालाई खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ […]

शुक्रवार, चैत २, २०७४

झापाको बाह्रदशी गाउँपालिका चकचकी स्थित एक मुसलमान समुदायको घरमा राखिएको कोठी । तराई ग्रामिण क्षेत्रमा बसोबास गर्ने मुलमान, आदिवासी समुदायले चामल लगायतका अन्न भण्डार गर्न माटोवाट निर्मित कोठी घर आँगनमा सजाएर राख्ने चलन छ । […]

बिहिवार, चैत १, २०७४