Aamsanchar

फोटो क्याप्सन

विश्वासले बोकाएको भार ।  पूर्वको प्रशिद्ध धार्मिक स्थल हलेशीमा पहरामा नाम्लो लगाएर बोके झै गर्दै एक भक्त । यसो गर्दा ढाड दुख्ने रोग निको हुने जनविश्वास रहेको स्थानियहरु बताउछन । तस्वीर : विनादे पाण्डे कमल […]

बुधवार, वैशाख १२, २०७५

काठमाडौँ, ७ वैशाख  । मुलुकभरका विभिन्न सञ्चार माध्याममा कार्यरत ५५ फोटो पत्रकार ग्लोबल आइएमई बैँक दोस्रो फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि मनोनित भएका छन् ।  राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा यहि वैशाख १३ गते वितरण […]

आइतवार, वैशाख ९, २०७५

झापाको कनकाई नगरपालिका वडा नम्वर ८ र ९ को सिमानामा बैशाख १ गतेवाट उद्घाटन भएको रमणिय पिकनिक स्पर्टमा धनुष बाण निशाना लगाउदेै कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल । पोखरेलले शिकार गर्ने उदेश्यले हैन संथाल जातीले […]

शनिवार, वैशाख १, २०७५

विर्तामोड मुक्ति चोक आईल्याण्ड पस्चिम ५० मिटरको दुरीमा एक हप्ता अघि देखि सडकमा थुपारिएको फोहोर । नगरपालिका र स्थानिय संघ संस्था, नेता तथा सरोकारवालाले प्रतिवेदनमा लेख्ने र भाषणमा भन्ने गरेको पूर्वको व्यापारिक शुन्दर सहर विर्तामोड […]

बुधवार, चैत २८, २०७४

झापा , चैत २७ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले डेँगू रोगबाट बच्नका लागि सर्वसाधारणलाई सजगता अपनाउन आग्रह गरेको छ । बिर्तामोडमा मंगलवार पत्रकार तथा सरोकारवालाबीच रोग निय न्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय झापाले गरिरहेको पहलकदमीका […]

मङ्गलवार, चैत २७, २०७४

स्थानिय तहसँगको साझेदारीमा सूर्योदय टेलिभिजन द्वारा सञ्चालित ७ दिने आधारभूत टेलिभिजन पत्रकारिता तालिम समापन समारोहमा तालिमको औचित्य र उदेश्य माथी प्रकास पार्दै सुर्योदय टेलिभिजका अध्यक्ष मनोज उप्रेती । तालिममा झापाको विर्तामोड, कनकाइ, शिवसताक्क्षी, गौरादह, अर्जुनधारा […]

मङ्गलवार, चैत २७, २०७४

सब्द/तस्वीर : विनादे पाण्डे कमल /आमसंचार चारपाने, चैत्र २१ । झापा विर्तामोड नगरपालिका २ चैतुबारी स्थित पञ्चरत्न माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाएको छ। बुधबार विद्यालयको प्राङगणमा आयोजित महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ […]

बुधवार, चैत २१, २०७४

मिस झापा कलेज आइकन २०१८ प्रथम बन्न सफल उषा उप्रेती बिचमा, दोस्रो सलिना राजवंशी दायाँ तर्फ  र तेस्रो बन्न सफल अनिषा खड्का । फोटो : विनादे पाण्डे कमल /आमसंचार

मङ्गलवार, चैत २०, २०७४

२२ औं बार्षिक स्थापना दिवस तथा ६१ औं राष्ट्रिय सहकारी दिवस अवसरमा पत्रकार सम्मेलन मार्फत सहारा नेपाल साकोसले गरेको आर्थिक गतिविधी सार्वजनिक गर्दै संस्थाका सचिव महेन्द्रकुमार गिरी । वित्तीय रुपमा सवल बन्दै गएको सहाराको कूल […]

मङ्गलवार, चैत २०, २०७४

मेचीनगर चारआली झापा स्थित पाँउपाथिभरा मन्दिरमा यजमानको फोटो खिच्दै पुरहित । केही बर्ष उता नेपालमा फोटोको खासै महत्व राखिदैनथ्यो । तर अहिले आएर विभिन्न सामाजिक सञ्जालको प्रभावका कारण फोटो विना जीवनै अधुरो हुने झै अधिकांस व्यक्तिले […]

सोमवार, चैत १९, २०७४