Aamsanchar

कनकाईमै छ महत्वपुर्ण अर्को धार्मिक स्थल, प्रचार हुन नसक्दा ओझेलमा

Author Image
मङ्गलवार, असार २६, २०७५

कनकाई नगरपालिका वडा नं. २ मा रहेको गरमकाली मन्दिर ।  विक्रम संम्वत २०३४ साल भन्दा अगाडीदेखि पिपलको फेदमा स्थानिय गाणेश पोखरेल र बगाले बाजेको परिवारले देवीथान स्थापना गरि उभौली उभौलीमा पुजा  गर्दे ल्याएको थिए। थानको विकासका लागि पोखरेल र बाजे अनी अरु स्थानियले केही जमिन उपलब्ध गराई २०४२ सालदेखी समाजलाई हस्तान्तरण गरेपछी क्रमस भौतिक विकास हुने क्रममा अहिले थानलाई विशाल मन्दिरको रुप दिएका छन स्थानियले । बिगतका बर्षमा यस मन्दिरमा वलीप्रथा रहदै आएता पनि केही बर्षवाट वली दिन निषेध गरेकोछ  व्यवस्थापन समितिले । 

फोटोहरु हेर्नुहोस् 

फोटो : कमल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 325

प्रतिक्रिया (०)

सम्बन्धित खबर