Aamsanchar

मानव धर्मका अगुवाले मन्दिरलाई बनाए भूतघर

Author Image
आइतवार, असार २४, २०७५

झापा अर्जुनधारा नगरपालिका–३ कैदले वनमा रहेको धार्मिक पर्यटकिय स्थलमा प्रयोग विहिन अवस्थामा रहेको मानव धर्म मन्दिर ।

सस्तो लोक प्रियताको लागि केही व्यक्तीको अगुवाईमा देशका विभिन्न स्थानमा धर्म संस्कृतिको नाममा बनाईएका यस्ता धेरै भौतिक संरचनाहरु प्रयोग विहिन अवस्थामा देख्न सकिन्छ । यस्तो कार्यले नागरिकले सामाजिक प्रतिष्ठा र आश्थाको आधारमा गरेको आर्थिक लगानी कर्कलाको पानी झै बन्ने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर