Aamsanchar

फोटो क्याप्सन

झापा अर्जुनधारा नगरपालिका वडा नं. १ ठुलो नेते खोलामा आजवाट संचालनमा आएको काठेपुल । पुल निर्माण भएपछी अर्जुनधारा २ नं.वडा र बरफल्याङका सर्वसाधारण प्रत्यक्ष लावान्भित बनेका छन । शान्ति, बरफल्याङ र हलुवागढ सामुदायिक बन उपभोक्ता […]

बिहिवार, साउन १७, २०७५

झापामा ८० प्रतिशत धान रोपाई सकिएको छ । जिल्लाका १५ वटै स्थानीय तह र धान सुपरजोन बनियानी समेतको तथ्यांकलाई हेर्दा समग्रमा ८० प्रतिशत रोपाई सकिएको हो ।   समयमा नै वर्षा भए पछि यो बर्ष पानी […]

मङ्गलवार, साउन १५, २०७५

नेपालको प्रतिनिधीत्व गर्दै पहिलो पल्ट महत्वपूर्ण मान पधवी हाशिल गर्ने अनन्तश्री विभूषित शंकराचार्य हेमानन्द गिरीलाई झापामा अभिनन्दन गरिएको छ । कन्काई नगरपालिकास्थित धार्मिकस्थल कोटीहोममा एक भव्य कार्यक्रमको आयोजना गरी प्रथम महिला शंकराचार्य गिरीलाई अभिनन्दन गरिएको […]

मङ्गलवार, साउन ८, २०७५

झापा अर्जुनधारा नगरपालिका–७ स्थित बुढोहोलीमा अम्बक खादै गरेको कछुवा । साहाकारी र मासंहारी गरि संरक्षण केन्द्रमा ३५ वटा कछुवाहरु रहेका छन । फोटो : कमल पाण्डे विनोद/आमसंचार

शनिवार, साउन ५, २०७५

बिर्तामोड, साउन ५। वीरता जेसीजका तालिम संयोजक विकास बस्नेतलाई जेसी अफ द मन्थ जुनको अवार्ड प्रदान गरिएको छ । शनिवार वीरता जेसीजको सचिवालयमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष एकराज गिरीले तालिम संयोजक बस्नेतलाई उक्त अवार्ड प्रदान गरेका […]

शनिवार, साउन ५, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बर्ष भित्रमा देशमा तुईन युगको अन्त्य गर्ने गरेको घोषणाको स्वागत गर्दे उक्त कार्य छिटो र समयमै पुराहोस् भन्ने कामना गर्दै प्रधानमन्त्री जनतासंग कार्यक्रम मार्फत तुईन विस्थापित गराउन सहयोग गर्ने उदेश्यले […]

बिहिवार, साउन ३, २०७५

  झापाको बिर्तामोड मुक्तिचोकमा टागिएका विभिन्न व्यवसायीक केन्द्रका व्यानरहरु । सहरमा जता त्यतै यस्ता व्यानर, पोष्टरहरु अव्यवस्थित रुपमा टासेको देखिन्छ, यसले गर्दा बिर्तामोड दैनिक रुपमा कुरुपता तर्फ उन्मुख हुदैछ । सहर  नै फोहोर हुने गरी  […]

बिहिवार, साउन ३, २०७५

विर्तामोड शनिस्चरे रोड स्थित आजवाट संचालनमा आएको नेपालकै पहिलो रिगल फर्निचर बिक्री केन्द्रमा राखिएका फर्निचर । बंगलादेशमा उत्पादन हुने  रिगल ब्राण्डको फर्निचर विश्वका एकसय चालिस देशमा विक्री हुदै आएको कम्पनीका एक प्रतिनिधिले बताए ।

बुधवार, साउन २, २०७५

बाह्दशी गाउँपालिका स्थित राजगढ बजारमा रहेको निर्माणाधिन दुर्गा मन्दिर । छेउमा मन्दिर सहित निमार्ण भएको एक घर । पछिल्लो समय एता देशका धेरै स्थानमा देख्न सकिन्छ सामाजिक मन्दिरलाई भन्दा व्यक्तिगत मन्दिरलाई मान्यता दिन थालिएको  । […]

सोमवार, असार ३२, २०७५

तेस्रो झापा गोल्डकपको आय व्यय सार्वजनिक गर्दे समितिका अध्यक्ष महेन्द्रकुमार गिरी । साथमा दायाँ तर्फ महासचिव गजेन्द्र पौडेल र बायाँ तर्फ क्रमस उपाध्यक्ष बलराम कार्की र झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ । समितिले […]

सोमवार, असार ३२, २०७५