Aamsanchar

फोटो क्याप्सन

मंगलबार साँझपख मोरङ जिल्लाको भाउन्ने नजिकको जंगल र लोकमार्ग । फोटो : कमल पाण्डे विनोद/आमसंचार

बुधवार, साउन ३०, २०७५

मंगलबार साँझपख मोरङ जिल्लाको भाउन्ने नजिकको जंगल र लोकमार्ग । फोटो : कमल पाण्डे विनोद/आमसंचार

बुधवार, साउन ३०, २०७५

इलामको दक्षिणी भूभाग रोङ गाउँपालिका चिण्डेपानीमा बजारमा निर्यात गर्न ठिक पारिएको गोलभेडा । हिउद होस या बर्षायाममा इलाम जिल्ला टमारटर लगायत तरकारी उत्पादनमा अब्वल जिल्ला बन्दै गएको छ । फोटो : कमल पाण्डे विनोद/आमसंचार

शुक्रवार, साउन २५, २०७५

इलाममा बर्षायाममै मौषम राम्रो भएको छ । मौसममा आएको सुधार संगै इलाममा आन्तरिक पर्यटनको चहल पहल पनि बढन थालेको छ । फोटो : कमल पाण्डे विनोद/आमसंचार

बिहिवार, साउन २४, २०७५

ट्राफिक प्रहरी र रोङ गाउँपालिकाले राखेको सचेतना वोर्ड ।  दुर्घटना न्युनिकरण गराउन ट्राफिक नियम लेखिएका वोर्ड जतात्यतै लगाए पनी दुर्घटनामा कमी नआएपछी, सम्भावित दुर्घटना ग्रस्त क्षेत्रमा यस्ता खाले भग्नाअवसेस भएका सवारी साधन, दुर्घटनाग्रसत सवारीको र […]

मङ्गलवार, साउन २२, २०७५

झापाको प्रशिद्ध धार्मिक पर्यटकिय स्थल अर्जुनधारा जलेश्रधाममा कमल फुल टिप्दै एक व्यक्ती ।  ढकमक्क फुलेको कमलका कारण अहिले अर्जुनधारा रमाईलो मात्र भएको छैन आन्तरिक तथा बाह्य पर्यकटहरुको रोजाईमा समेत परेको छ । तर यसरी जथाभावी […]

मङ्गलवार, साउन २२, २०७५

झापाको पुरानो बजार हडिया बुधबारेमा चुरा लगाउन लाउदै एक बालिका । केही बर्ष देखि बिशेषगरी श्रावण महिनामा हरियो चुरा लगाउने चलन बढेको छ ।  फोटो : कमल पाण्डे विनोद/आमसंचार

मङ्गलवार, साउन २२, २०७५

श्रावणी सोबार  शिवालयमा ध्यान मग्न एक भक्तजन ।  हिन्दु धर्ममा नारीलाई  धर्म, संस्कृति र सभ्यताको मुख्य संरक्षकको रुपमा लिईछ ।   फोटो :  कमल पाण्डे विनोद / आमसंचार

सोमवार, साउन २१, २०७५

श्रावण तेस्रो सोमबार अर्जुनधारा जलेश्वरधाममा पुजा व्यवस्थापनमा खटिएका बटुक । श्रावणी सोमबारको दिन धाममा बोलवंम श्रद्धालु भक्तजनको भिड लाग्ने गर्दछ । फोटो कमल पाण्डे विनोद/आमसंचार

सोमवार, साउन २१, २०७५

अर्जुनधारा जलेश्वर धाम परिसरमा रहेको बिश्रामलय । यो आर्कशक सुविधायुक्त चौतारी धार्मिक पर्यटकहरुका लागि एक महत्वपूर्ण भौतिक विकास सावित भएको छ । फोटो : कमल पाण्डे विनोद/आमसंचार

आइतवार, साउन २०, २०७५