Aamsanchar

सुकेका रुख दुर्घटनाको खतरा बन्दै

Author Image
आइतवार, भदौ १०, २०७५

अफट्यारो वन नितीका कारण कटान हुन नसक्दा कनकाई सामुदायिक वनमा सुकेर पोचिदै गएका रुखहरु । सिसौ जातको रुखहरु मात्र भएको सामुदायिक बनले चिनिएको यस वनमा हाल १८ सय रुखहरु सुकेर ढल्ने अवस्थामा रहेको समितिले बताएको छ । सुकेका रुख ढल्ने र हाँगाहरु खस्ने कारण वनमा घाँस, दाउरा, दहासंस्कारका लागि जाने मलामी लगायत वन पैदावर उपभोग गर्नजाने सर्वसाधारण हरुले ज्यानलाई जोखिममा राखेर कनकाई सामुदायिक वन जानु पर्ने अवस्था रहेछ ।

फोटो : कमल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 282

प्रतिक्रिया (०)

सम्बन्धित खबर