Aamsanchar

विर्तामोडमा चार्डपर्व चहलपहल सुरु, मेघा कम्प्लेक्सले गर्यो उपहार घोषणा

Author Image
आइतवार, भदौ १०, २०७५

विर्तामोड स्थित मेघा कम्प्लेक्स संचालक समिति र व्यवसायीहरुले ग्राहकका लागि घोषणा गरेको दशै तिहार छैठ पर्व उपहार सामाग्री । पृष्ठभूमीमा घोषणा कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि लगायत । आजवाट सुरु भएको उपहार योजना छैठ पुजा सम्म रहने र त्यस पछी उपहार खोलिने आयोजकले बताएको छ । उपहारमा प्रथम पुरस्कार १ थान स्कुटर एक जनालाई, दोस्रो दुई जनालाई एक एक थान ३२ ईन्चको स्मार्ट टिभी, तेस्रो पुरस्कार तिन जनालाई एक एक थान स्मार्ट मोवाईल र सान्तवना पुरस्कारमा १० जनालाई एक एक थान स्मार्ट घडी प्रदान गर्ने घोषणा गरेको हो ।

ग्राहकले कम्प्लेक्सल परिसरमा रहेको कुनै पनी पसलमा दुई हजार बराबरको सामान खरिद गर्दा एक वटा कुपन प्राप्त गर्ने बताईएको छ ।

फोटो : कमल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर