Aamsanchar

फोटो क्याप्सन

 कनकाई नगरपालिका–७ मा रहेको झापाको पुरानो बजार मध्येको एक दुर्गापुर बजार आफैमा कुरुप भएर बर्षो बिताएपछी अहिले आएर एक शुन्दर आधुनिक बजार बन्न सुरु भएको छ । स्थानिय निकायको निर्वाचन पछि राष्ट्रव्यापी रुपका विकासको लहर […]

बिहिवार, असार २८, २०७५

कनकाई नगरपालिका वडा नं. २ मा रहेको गरमकाली मन्दिर ।  विक्रम संम्वत २०३४ साल भन्दा अगाडीदेखि पिपलको फेदमा स्थानिय गाणेश पोखरेल र बगाले बाजेको परिवारले देवीथान स्थापना गरि उभौली उभौलीमा पुजा  गर्दे ल्याएको थिए। थानको विकासका […]

मङ्गलवार, असार २६, २०७५

एक महिना अघि प्रधानमन्त्रीले उद्घाटन गरेको सडक भनेर लक्ष्मीपुर हुदै मदनपुर जाने सोचमा हुनुहुन्छ ? हुनुहुन्छ भने तपाइको सोचलाई बदल्नुहोस्, किनकी उक्त सडक खण्डमा पर्ने विरिङ खोलामा पुल नहुदा दुख पाउनु हुनेछ ।

मङ्गलवार, असार २६, २०७५

झापा अर्जुनधारा नगरपालिका–३ कैदले वनमा रहेको धार्मिक पर्यटकिय स्थलमा प्रयोग विहिन अवस्थामा रहेको मानव धर्म मन्दिर । सस्तो लोक प्रियताको लागि केही व्यक्तीको अगुवाईमा देशका विभिन्न स्थानमा धर्म संस्कृतिको नाममा बनाईएका यस्ता धेरै भौतिक संरचनाहरु […]

आइतवार, असार २४, २०७५

झापाको अर्जुनधारा नगरपालिका भाङबारी स्थिल विरिङखोलामा बालुवा उत्खनन गरेर बिक्रीका लागि लैजान तयार पारिएको मे १ ख ५११ नं. ट्रयाक्टर । बाढी, कटानको समयमा सरकारले देशभरी असार १ गते देखि भदौ मसान्त सम्म नदी जन्य […]

आइतवार, असार २४, २०७५

धार्मिक तथा पर्यटकिय स्थलले देशमै परिचित कनकाई नगरपालिका सुरुंगामा नवनिर्मित पर्यटकिय गन्तव्य ह्याप्पी ल्याण्ड पार्क । निजी लगानीमा बन्दै गरेको यो पार्क मेची अञ्चलकै नमुना पार्क मान्न सकिन्छ र यसले कनकाईको पहिचानलाई अझ बढाउने काम गदैछ […]

शनिवार, असार २३, २०७५

कनकाई नगरपालिका स्थित एक पर्यटकिय स्थल टर्की चरा ।  टर्की मासुको लागि पालिने एक चरा हो । युरोप र अमेरिकामा क्रिसमसको समयमा टर्की नभै हुँदैन । टर्की मध्ये प्रचलित कमन टर्की उत्तर अमेरीकाको स्थानीय खेल […]

शुक्रवार, असार २२, २०७५

सहारा नेपाल साकोसले प्रदान गरेको सवारी गती मापन यन्त्र (राडरगन) ग्रहण गर्दै जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश राई । साकोसले सामाजिक उत्तरदायित्व अन्तरगत मेरो गाउँ मेरो लगानी कार्यक्रम मार्फत ९ लाख मुल्य बरावरको यन्त्र शुक्रबार […]

शुक्रवार, असार २२, २०७५

बुद्ध धर्म एक अनिश्वरवादी धर्म हो। ऐतिहासिक रुपमा यो धर्म शाक्यमुनि बुद्ध गौतम बुद्ध र उनका अनुयायीहरुका शिक्षामा आधारित धर्म हो। बुद्ध धर्मको परम्परामा भने गौतम बुद्धलाई वर्तमान कल्पको चौथो सम्यक सम्बुद्धको रूपमा मानिन्छ । […]

सोमवार, वैशाख १७, २०७५

विश्वासले बोकाएको भार ।  पूर्वको प्रशिद्ध धार्मिक स्थल हलेशीमा पहरामा नाम्लो लगाएर बोके झै गर्दै एक भक्त । यसो गर्दा ढाड दुख्ने रोग निको हुने जनविश्वास रहेको स्थानियहरु बताउछन । तस्वीर : विनादे पाण्डे कमल […]

बुधवार, वैशाख १२, २०७५