Aamsanchar

सरकारको नजर नपुगे पछी सामुदायिक वन समिति र स्थानियले बनाए कोठेपुल

Author Image
बिहिवार, साउन १७, २०७५

झापा अर्जुनधारा नगरपालिका वडा नं. १ ठुलो नेते खोलामा आजवाट संचालनमा आएको काठेपुल । पुल निर्माण भएपछी अर्जुनधारा २ नं.वडा र बरफल्याङका सर्वसाधारण प्रत्यक्ष लावान्भित बनेका छन । शान्ति, बरफल्याङ र हलुवागढ सामुदायिक बन उपभोक्ता समितिले १० लाख भन्दा माथीको लगानी र स्थानिय जन श्रमदानमा पुल निर्माण गरिएको हो । फोटो कमल पाण्डे विनोद/अमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 283

प्रतिक्रिया (०)

सम्बन्धित खबर