Aamsanchar

कानुन उल्लंघन गर्नेलाई कार्वाही गर्ने निकाय छैन अर्जुनधारामा ?

Author Image
आइतवार, असार २४, २०७५

झापाको अर्जुनधारा नगरपालिका भाङबारी स्थिल विरिङखोलामा बालुवा उत्खनन गरेर बिक्रीका लागि लैजान तयार पारिएको मे १ ख ५११ नं. ट्रयाक्टर ।

बाढी, कटानको समयमा सरकारले देशभरी असार १ गते देखि भदौ मसान्त सम्म नदी जन्य सामग्री निकाल्न प्रतिबन्ध लगाएको छ । अर्जुनधारामा भने यसरी कानुको ठाडो उल्लंघन भई रहदा पनी स्थानिय सरकार मौन छ ।

फोटोः कमल पाण्डे विनोद /आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर