Aamsanchar

स्वतन्त्रता ( फोटो )

Author Image
सोमवार, असार ३२, २०७५

बाह्दशी गाउँपालिका स्थित राजगढ बजारमा रहेको निर्माणाधिन दुर्गा मन्दिर । छेउमा मन्दिर सहित निमार्ण भएको एक घर । पछिल्लो समय एता देशका धेरै स्थानमा देख्न सकिन्छ सामाजिक मन्दिरलाई भन्दा व्यक्तिगत मन्दिरलाई मान्यता दिन थालिएको  । यसरी सामाजिक मन्दिर नजिकै निजी मन्दिर निर्माण हुनुले समाजमा पर्न सक्ने सकारात्मक, नकारात्मक प्रभावको बारेमा भने अध्ययन हुन जरुरी छ । फोटो : आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर