Aamsanchar

तेस्रो झापा गोल्डकपको आय व्यय सार्वजनिक

Author Image
सोमवार, असार ३२, २०७५

तेस्रो झापा गोल्डकपको आय व्यय सार्वजनिक गर्दे समितिका अध्यक्ष महेन्द्रकुमार गिरी । साथमा दायाँ तर्फ महासचिव गजेन्द्र पौडेल र बायाँ तर्फ क्रमस उपाध्यक्ष बलराम कार्की र झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ । समितिले सोमबार एक कार्यक्रमका विच १ करोड २३ लाख ५८ हजार ५० रुपैया आय व्यय सार्वजनिक गरेको हो । कुल आम्दामीवाट खर्च कटाएर १८ लाख ९८ हजार ७४ रुपैया बचत भएको बताईएको छ ।  फोटो : कमल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर