Aamsanchar

धेरैले रुचाउने तर नजिकवाट नदेखेको

Author Image
शुक्रवार, असार २२, २०७५

कनकाई नगरपालिका स्थित एक पर्यटकिय स्थल टर्की चरा । 

टर्की मासुको लागि पालिने एक चरा हो । युरोप र अमेरिकामा क्रिसमसको समयमा टर्की नभै हुँदैन । टर्की मध्ये प्रचलित कमन टर्की उत्तर अमेरीकाको स्थानीय खेल खेलाउने चरो हो । तर यो मासु खानका लागि पनि उत्तिकै रुचिका साथ पालिन्छ । यसको विकास मेक्सीकोवाट भएको हो त्यसपछि तुरुन्तै इटलीले लग्यो । त्यसपछि स्पेन हुँदै युरोप अमेरिका र एशिया भरी नै छायो । टर्कीमा पनि हावा पानी र भौगोलिक प्रभावले गर्दा विविधता पाईन्छ । नेपालमा केही बर्षदेखी विभिन्न् जिल्लामा व्यवसायीक रुपमा पालन हुदै आएको छ ।

                       फोटो : कमल पाण्डे विनादे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 328

प्रतिक्रिया (०)

सम्बन्धित खबर