Aamsanchar

कनकाईको पहिचान बढदै

Author Image
शनिवार, असार २३, २०७५

धार्मिक तथा पर्यटकिय स्थलले देशमै परिचित कनकाई नगरपालिका सुरुंगामा नवनिर्मित पर्यटकिय गन्तव्य ह्याप्पी ल्याण्ड पार्क । निजी लगानीमा बन्दै गरेको यो पार्क मेची अञ्चलकै नमुना पार्क मान्न सकिन्छ र यसले कनकाईको पहिचानलाई अझ बढाउने काम गदैछ । 

फोटो : कमल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर