Aamsanchar

तिब्र गतिमा सबारी चलाउने ले अव होशियार हुनुपर्ने दिन आयो

Author Image
शुक्रवार, असार २२, २०७५

सहारा नेपाल साकोसले प्रदान गरेको सवारी गती मापन यन्त्र (राडरगन) ग्रहण गर्दै जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश राई । साकोसले सामाजिक उत्तरदायित्व अन्तरगत मेरो गाउँ मेरो लगानी कार्यक्रम मार्फत ९ लाख मुल्य बरावरको यन्त्र शुक्रबार सुरुंगामा हसतान्तरण गरेको हो । सहारा नेपाल साकोसले प्रदान गरेको सवारी गती मापन यन्त्र (राडरगन) ग्रहण गर्दै जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश राई, प्रदान गर्दे प्रमुख अतिथि एवं झापा क्षेत्र नंं ४ का  सांसद एलपी साँवा ।  साकोसले सामाजिक उत्तरदायित्व अन्तरगत मेरो गाउँ मेरो लगानी कार्यक्रम मार्फत नौ लाख मुल्य बरावरको उक्त्र यन्त्र शुक्रबार सुरुंगामा हस्तान्तरण गरेको हो ।

फोटो : कमल पाण्डे विनोद /आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर