Aamsanchar

फोटो क्याप्सन

झापाको मुख्य सहर विर्तामोड नगरमा थुपारिएको फोहोर । देशका ठुला सहरहरु नगरपालिका बन्ने हल्ला संगै विर्तामोड पनि नगरपालिका बन्न सके विर्तामोडको मुहार फेरिन्थ्यो होला भनेर स्थानियहरुले राजनिति र सामाजिक रुपमा नगर बनाउन पहल कदमी अघि […]

बिहिवार, मंसिर २८, २०७४

झापाको पर्यटकिय स्थल दोमुखा कनकाई नहरको ड्याम साईड ।  आन्तरिक पर्यटकको लागि दोमुखा ड्याम साईड एक राम्रो गन्तव्यमा पर्छ । तस्वीर : विनोद पाण्डे (कमल)/आमसंचार

बुधवार, मंसिर २७, २०७४

झापा क्षेत्र नं.२ वाट प्रत्यक्ष तर्फवाट प्रतिनिधि सभा सदस्य पदमा विजयी बन्न सफल पवित्रा निरौला खरेल विजय र्यालीको क्रममा विर्तामोड–२चारपाने चोकमा आफ्ना घोषणा पत्रमा उल्लेख भएको विषयलाई प्रार्थमिताका साथ कार्यनयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दै । […]

मङ्गलवार, मंसिर २६, २०७४

पूर्वको व्यस्त सहर मानिएको  विर्तामोड दिनानुदिन अझ व्यस्त, भिडभाड र कोलाहल बन्दै गएको छ । ठुला साना उद्योग, स्वास्थ्य संस्था, शैशिक्ष केन्द्रहरु धमाधम बनिरहेको छ र बन्ने क्रममा धेरै व्यापारीक प्रतिष्ठान छन । पर्यटकिय हिसावले […]

शुक्रवार, मंसिर २२, २०७४

झापा क्षेत्र नं. ३ घेरावारीमा मतदान गर्न जादै मतदाताहरु । रागाँ गाडी ग्रामिण क्षेत्रको एक पुरानो सवारी साधन हो । तस्वीर : विनोद पाण्डे(कमल)आमसंचार

बिहिवार, मंसिर २१, २०७४

झापाको सबै मतदान केन्द्रमा मतदान सुरु, सडक बजार सुनसान ।

बिहिवार, मंसिर २१, २०७४

झापा अर्जुनधारा नगरपालिका वडा नं. १ साधुटारी एक जेष्ठ महिला दाल निफन्दै । मंसिर महिनामा  धान थन्काई सकेपछि  मासदाल थन्काउन व्यक्त हुने गर्दछन ग्रामिण महिलाहरु ।  मासदाल जाडो समयमा धेरै खपत हुने दालमा पर्छ । […]

बुधवार, मंसिर २०, २०७४

यूवा माझ लोकप्रिय नेता विश्वप्रकास, जेष्ठ नागरिकको पनि भरोषाको केन्द्र बन्दै ( फोटो फिचर ) झापा क्षेत्र नं. १ मा नेपाली काग्रेस तर्फवाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार विश्वप्रकास शर्माले  मेची नगरपालिका स्थित चारआलीमा आज आयोजित […]

सोमवार, मंसिर १८, २०७४

वाम गठबन्धन, राष्ट्रवादी पार्टीले झापा बाह्रदशी गाउँपालिका राजगढ बजारमा शनिबार आयोजना गरेको चुनावी सभामा नागरिकमा देखिएको उत्साह  ।  झापा क्षेत्र नं. ३ मा वाम गठबन्धन, राष्ट्रवादी पार्टीवाट प्रतिनिधी सभा सदस्य पदमा नेता राजेन्द्र लिङदेनको उम्मेदवारी रहेको छ […]

शनिवार, मंसिर १६, २०७४

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका केन्द्रिय अध्यक्ष,झापा क्षेत्र नं.५ वाट प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार केपी शर्मा ओली, झापा बिर्ताबजारमा रहेको मदर्सामा इस्लामीहरुको समस्या र गुनासोबारे प्रतिक्रिया दिनुहुदै । उहाँले प्रतिक्रिया दिने क्रममा भन्नु भयो अव  […]

बिहिवार, मंसिर १४, २०७४