Aamsanchar

फोटो क्याप्सन

नेपालको लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहक समक्ष बुधबार विर्तामोडमा गरिएको साक्षत्कार कार्यक्रमको फोटो फिचर ।

बिहिवार, मंसिर १४, २०७४

झापाको विर्तामोड चौकमा एमाले माओवादी केन्द्र र राप्रपाको संयूक्त गठबन्धनले आयोजना गरेको चुनावी कोण सभामा नाच्दै विर्तामोड नगरका मेयर ध्रुबकुमार शिवाकोटी र पार्टी समर्थक हरु । चुनाव नजिकिए संगै झापामा सबै दलका नेता कार्यकर्ता चुनाव […]

मङ्गलवार, मंसिर १२, २०७४

अर्जुनधारा नगरपालिका–९ मा रहेको कालिकापीठको १४ औं बार्षिक अनुष्ठानमा सम्मानित सहकारी अभियन्ता महेन्द्र गिरी । सहारा नेपाल साकोसका कार्यकारी निर्देशक जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष, समर्पण अभियानका अध्यक्ष र जिल्लामा आयोजना भएका विभन्न सामाजिक काममा […]

आइतवार, मंसिर १०, २०७४

विवेकशिल शाझा पार्टी केन्द्रिय सदस्य रञ्जु दर्शना शनिबार विर्तामोडमा आयोजित चुनावी सभालाई सम्वोधनको क्रममा आफ्नो मन्तव्य राख्ने पालो अघि सर्वसाधारण जनता संग । सभामा छोटो र तर्क सहितको मन्तव्य राख्ने क्रममा दर्शनाले भनिन नेताले मञ्चमा […]

शनिवार, मंसिर ९, २०७४

झापा कनकाई नगरपालिका २ भुरुंङा खोलामा रहेको जिर्ण काठेपुल । यो पुलले झापामा रहेका मुख्य दुई पर्यटकिय स्थाल जामुनखाडी र दोमुखा धनुश्कोटी धामलाई छोटो दुरीमा जोडने काम गर्दछ । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार  

शनिवार, मंसिर ९, २०७४

झापामा रहेका प्रकास पिता पूर्व प्रधानमन्त्री प्रचण्ड बीएण्डसी हस्पिटलको छतमा ल्याण्ड भएको हेलिकप्टरवाट काठमाण्डौ उडने क्रममा । साथमा स्तव्ध बनेका पूर्व प्रधानमन्त्री केपी ओली । 

आइतवार, मंसिर ३, २०७४

आजवाट झापाको विर्तामोड स्थित विएण्डसी हस्पिटलमा सुरु भएको स्वास्थ्य महोत्सव उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल साथमा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई र अस्पतालकी अध्यक्ष ईन्दिरा गिरी । […]

शनिवार, मंसिर २, २०७४

पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाम झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. ७ मा अवस्थित छ । अर्जुनधारा जलेश्वरधाम झापा जिल्लाको विर्तामोडबाट लगभग ५ किलोमिटर उत्तरको शनिश्चरे बजारबाट पश्चिमतर्फ करीब ५ मिनट जति हिँडेपछि अर्जुनधारा जलेश्वर […]

मङ्गलवार, कार्तिक २८, २०७४

आफ्नो क्षेत्रमा भोट माग्ने क्रममा तिर्खाएका ललितपुर १ नं. क्षेत्रवाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार  नवराज सिलवाल ढुङगेधाराको पानी खाएर प्यास मेट्दै । फोटो : सागर सिलवालको फेसबुक वाट

सोमवार, कार्तिक २७, २०७४

विनोद पाण्डे (कमल)/आमसंचार दैनिक रुपमा देखी रहने व्यक्तिलाई कुनैपनी ठाँउ र बस्तु सामान्य हुन सक्छ । तर दिनमा कयौ पटक कुनैपनी ठाउँ र स्थानलाई प्रकृतिले फरक बनाई रहेको धेरैलाई पत्तो नै हुदैन । आज हजारौ […]

सोमवार, कार्तिक २७, २०७४