Aamsanchar

फोटो क्याप्सन

विकासको आधार झापाको भद्रपुर नगरपालिका महेशपुर पस्चिम तर्फ हल्दीबारी गाउँपालिका जलथल खण्डमा निर्माण हुदै गरेको पुल । पूर्व–पश्चिम लोकमार्गको दक्षिणभेगमा करिब २० देखि ३० किमि दक्षिणतर्फ भएर फैलिएको यो कच्ची सडकलाई हुलाकी राजमार्ग भनिन्छ । […]

सोमवार, कार्तिक २७, २०७४

झापाको विर्तामोड ४ मा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको विर्तामोडमा आयोजित १७ औं वार्षिक साधारण सभामा मञ्चमा आसिन अतिथिहरु । कर्णाली सहकारी कारोबारको हिसावले झापाको तेस्रो ठुलो सहकारीको रुपमा चिनिन्छ । यस संस्थाले झापा […]

आइतवार, कार्तिक २६, २०७४

सहारा नेपाल बचात तथा ऋण सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभामा लघुवित्त तर्फको प्रो.मोहमद् युनुस सहारा पुरस्कारबाट मोरंग जिल्ला पथरी शनिश्चरे नगरपालिका ८ की ४३ बर्षिया बिमला भण्डारीलाई ५१ हजार राशीको पुरस्कार प्रदान गर्दै […]

शनिवार, कार्तिक २५, २०७४

झापा जिल्लाको पुरानो सहर भद्रपुरलाई भारत बिहारको गलगलियासँग व्यापारीक सम्वन्ध जोड्न मेची खोलामा निर्माण गरिएको अस्थाई बासेपुल । पृष्टभूमीमा देखिएको  निर्माणाधिन पक्कीपुल २०७१ साल पुस मसान्तभित्र निर्माण सम्मन  गर्ने गरी  सुरु गरिएको भएपनी हाल सम्म पनि […]

शुक्रवार, कार्तिक २४, २०७४

विलय हुन लागेको सिन्दुलीगढी दरबार भग्नाअवसेसलाई तस्विरमा सुरक्षीत गर्दै आन्तरिक पर्यटक । फोटो :विनोद पाण्डे(कमल)/आमसंचार

बुधवार, कार्तिक २२, २०७४

एमाले,माओवादी केन्द्र र राप्रपाको संयुक्त गठबन्धनका उम्मेदवार राजेन्द्र लिङदेन भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्नु हुदै । उहाँले सम्मेलनमा भन्नु भयो आफ्नो उम्मेदवारी पछिको जित राजनिती गर्नकोलागि मात्र हैन मौलाएको भ्रष्टचारको अन्त्य र विकासलाई तिब्र रुपमा […]

बुधवार, कार्तिक २२, २०७४

बधाई शुभकामना । झापामा रहेर १७ महिनाने कार्यकालमा ट्राफिक व्यवस्थापनका साथै सचेतनामूलक कार्यक्रम र सामाजिककार्यमा सक्रिय बनेर कामगर्नु भएका जिल्ला ट्राफिक कार्यलयका प्रमुख ढुण्डीराज गिरीलाई विधाई तथा सम्मान गर्दै सहारा अटोमोवाईल्स कम्पनीका अध्यक्ष महेन्द्रकुमार गिरी […]

आइतवार, कार्तिक १९, २०७४

पूर्वको पवित्र कनकाईमाई नदीमा शनिवार स्नानकालागि जम्मा भएका श्रद्धालुहरु ।  झापाको कनकाई नगरपालिकाको पस्चिम सिमाना बनेर निरन्तर बगीरहने यस नदीमा देशका विभिन्न ठाउँका मानिसहरु पुजा  गर्न र घुम्न आउने गर्छन । तस्वीर : विनोद पाण्डे(कमल)/ आमसंचार

शनिवार, कार्तिक १८, २०७४