Aamsanchar

फोटो क्याप्सन

झापा बाह्रदशी गाउँपालिका फुलबारी–चकचकी सडक खण्डमा आफ्ना घरायसी सामान लिएर चकचकी तर्फ जादै एक व्यक्ती । फोटो :विनोद पाण्डे (कमल)/आमसंचार

शुक्रवार, फागुन ४, २०७४

काठमाण्डौ न्यूरोड स्थित एक व्यवसायिक पार्किङ स्थलमा राखिएका मोटरसाईकल । राजधानीमा निजी स्तरवाट यस्ता धेरै सवारी पार्किङ स्थलहरु संचालनमा आउदा सडक आवगमन सहज बनाउन ट्राफिकलाई सहयोग पुगेको छ । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

बिहिवार, माघ २५, २०७४

सन्ध्याकालिनमा पशुपती क्षेत्र । फोटो: विनोद पाण्डे(कमल)/आमसंचार  

आइतवार, माघ २१, २०७४

लालुपाते एक प्रकारको फूल फुल्ने वनस्पति हो। यसको वैज्ञानिक नाम Euphorbia pulcherrima  हो । यो फूल नेपालको हिमाल देखि तराई सम्म पाईने गर्दछ । यस फूलको व्यवसाय नेपालमा राम्रो भएको पाईन्न्छ । तस्वीर :विनोद पाण्डे […]

बिहिवार, माघ १८, २०७४

विशाल ढुङ्गामा देखिने पाईलाको आकृति हेर्न देशी, विदेशी पर्यटकहरु भालु ढुङ्गा पुग्ने गर्दछन । इलाम बजारवाट ३ किलो मिटर उत्तरमा रहेको  भालु ढुङ्गा इलाम पुग्ने पर्यटकले पुग्नै पर्ने ठाउँमा पर्छ ।  फोटो :विनोद पाण्डे(कमल)/आमसंचार

बिहिवार, माघ १८, २०७४

झापामा नमुना विद्यालय बनेर देशमै चर्चा पाएको विर्तामोड नगरपालिका वडा नं. २ स्थित मोहनमाया माध्यमिक विद्यालयले आज आफ्नो स्थापनाको ५० पुरा भएकोमा स्वर्ण महोत्सव समारोह भव्य रुपमा सम्पन्न गरेको छ । बर्ष भरी विभिन्न शैक्षिक […]

आइतवार, पौष १६, २०७४

झापाको मुख्य पर्यटक स्थलको रुपमा परिचित शिवशताक्षी नगरपालिकामा पर्ने दोमुखा र कनकाई नगरपालिको धनुश्कोटी धार्मिक तथा पर्यटकिय स्थललाई जोडन माई खोलामा निर्माण गरिदै गरेको झोलुङ्गेपुल । यो पुल निर्माण सम्पन्न भएपछी दुई पर्यटकिय स्थलमा आन्तरिक […]

शुक्रवार, पौष १४, २०७४

शाश्वतधाम परिसर । चितवन–हेटौंडा सडक खण्ड नवलपरासीको दुम्कौलीमा व्यापारिक घराना चौधरी ग्रुपले आफ्नो उद्योगको आडमा निर्माण गरेको शाश्वत धाम अहिले धार्मिक पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्य बनेको छ । तस्वीर: विनोद पाण्डे (कमल ) /आमसंचार

बिहिवार, पौष १३, २०७४

हात्ती देख्दा डराउने र परैवाट गणेश भगवानको रुपमा हात्तीलाई श्रद्धागर्ने ले अव हात्ती संग डराउनु पर्दैन, तपाईलाई नेपालको मुख्य पर्यटकिय स्थल सौराहमा हात्तीले माला लगाईदिने र आर्शिवाद दिने गर्दछ । फोटो : धनप्रसाद शिवाकोटीको फेसबुकवाट […]

बिहिवार, पौष १३, २०७४