Aamsanchar

फोटो क्याप्सन

भर्खरै भैरहवामा सम्पन्न नेपाल जेसीजको ४४ औं महाधिवेशनको दोस्रो दिन जेसीजले आयोजना गरेको शान्ति र्यालीमा आफ्नो कला संकृतिको उजागर गर्दै स्थानिय थारु समुदायका कलाकारहरु । सिद्धार्थ जेसीजको आतित्यमा आयोजना भएको महाधिवेशनमा देश भरीवाट ३ हजार […]

बिहिवार, पौष १३, २०७४

नदिको पूर्वी तटमा रहेको एक होटलको झ्यालवाट नारायणी नदीको पुल हेर्दा देखिएको दृष्य । यो पुल भएर जानेबाटो जाने हो भने गैडाकोट, बुटवल हुदै महाकाली पुग्न सकिन्छ ।  फोटो : विनोद पाण्डे (कमल )/आमसंचार

बुधवार, पौष १२, २०७४

पूर्व प्रधान मन्त्री, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हाथवाट सिनेटरशिपको पिन ग्रहण गर्दै वीरता जेसीजका पूर्व अध्यक्ष, नेपाल जेसीजका पूर्व उपाध्यक्ष, कानुनी सल्लाहकार, कोषाध्यक्ष, कार्यकारिणी उपाध्क्ष  विनोद बस्नेत । साथमा नेपाल जेसीजका अध्यक्ष  प्रकासप्रसाद अधिकारी […]

बुधवार, पौष १२, २०७४

बिल्डकन ईन्डष्ट्रिज प्रा.लि को उद्घाटन गर्दै अर्जुनधारा नगरपालिकाका प्रमुख हरि राना । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ७ मा आईतबार वाट विधिवत रुपमा संचालनमा आएको होलो व्लक, ईटा, पार्किङ टायल्स उद्योग नेपालमै पहिलो उद्योग रहेको […]

आइतवार, पौष २, २०७४

झापाको मुख्य सहर विर्तामोड नगरमा थुपारिएको फोहोर । देशका ठुला सहरहरु नगरपालिका बन्ने हल्ला संगै विर्तामोड पनि नगरपालिका बन्न सके विर्तामोडको मुहार फेरिन्थ्यो होला भनेर स्थानियहरुले राजनिति र सामाजिक रुपमा नगर बनाउन पहल कदमी अघि […]

बिहिवार, मंसिर २८, २०७४

झापाको पर्यटकिय स्थल दोमुखा कनकाई नहरको ड्याम साईड ।  आन्तरिक पर्यटकको लागि दोमुखा ड्याम साईड एक राम्रो गन्तव्यमा पर्छ । तस्वीर : विनोद पाण्डे (कमल)/आमसंचार

बुधवार, मंसिर २७, २०७४

झापा क्षेत्र नं.२ वाट प्रत्यक्ष तर्फवाट प्रतिनिधि सभा सदस्य पदमा विजयी बन्न सफल पवित्रा निरौला खरेल विजय र्यालीको क्रममा विर्तामोड–२चारपाने चोकमा आफ्ना घोषणा पत्रमा उल्लेख भएको विषयलाई प्रार्थमिताका साथ कार्यनयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दै । […]

मङ्गलवार, मंसिर २६, २०७४

पूर्वको व्यस्त सहर मानिएको  विर्तामोड दिनानुदिन अझ व्यस्त, भिडभाड र कोलाहल बन्दै गएको छ । ठुला साना उद्योग, स्वास्थ्य संस्था, शैशिक्ष केन्द्रहरु धमाधम बनिरहेको छ र बन्ने क्रममा धेरै व्यापारीक प्रतिष्ठान छन । पर्यटकिय हिसावले […]

शुक्रवार, मंसिर २२, २०७४

झापा क्षेत्र नं. ३ घेरावारीमा मतदान गर्न जादै मतदाताहरु । रागाँ गाडी ग्रामिण क्षेत्रको एक पुरानो सवारी साधन हो । तस्वीर : विनोद पाण्डे(कमल)आमसंचार

बिहिवार, मंसिर २१, २०७४

झापाको सबै मतदान केन्द्रमा मतदान सुरु, सडक बजार सुनसान ।

बिहिवार, मंसिर २१, २०७४