
झापा अर्जुनधारा नगरपालिका वडा नं. १ साधुटारी एक जेष्ठ महिला दाल निफन्दै । मंसिर महिनामा धान थन्काई सकेपछि मासदाल थन्काउन व्यक्त हुने गर्दछन ग्रामिण महिलाहरु । मासदाल जाडो समयमा धेरै खपत हुने दालमा पर्छ । […]
यूवा माझ लोकप्रिय नेता विश्वप्रकास, जेष्ठ नागरिकको पनि भरोषाको केन्द्र बन्दै ( फोटो फिचर ) झापा क्षेत्र नं. १ मा नेपाली काग्रेस तर्फवाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार विश्वप्रकास शर्माले मेची नगरपालिका स्थित चारआलीमा आज आयोजित […]
वाम गठबन्धन, राष्ट्रवादी पार्टीले झापा बाह्रदशी गाउँपालिका राजगढ बजारमा शनिबार आयोजना गरेको चुनावी सभामा नागरिकमा देखिएको उत्साह । झापा क्षेत्र नं. ३ मा वाम गठबन्धन, राष्ट्रवादी पार्टीवाट प्रतिनिधी सभा सदस्य पदमा नेता राजेन्द्र लिङदेनको उम्मेदवारी रहेको छ […]
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका केन्द्रिय अध्यक्ष,झापा क्षेत्र नं.५ वाट प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार केपी शर्मा ओली, झापा बिर्ताबजारमा रहेको मदर्सामा इस्लामीहरुको समस्या र गुनासोबारे प्रतिक्रिया दिनुहुदै । उहाँले प्रतिक्रिया दिने क्रममा भन्नु भयो अव […]
नेपालको लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहक समक्ष बुधबार विर्तामोडमा गरिएको साक्षत्कार कार्यक्रमको फोटो फिचर ।
झापाको विर्तामोड चौकमा एमाले माओवादी केन्द्र र राप्रपाको संयूक्त गठबन्धनले आयोजना गरेको चुनावी कोण सभामा नाच्दै विर्तामोड नगरका मेयर ध्रुबकुमार शिवाकोटी र पार्टी समर्थक हरु । चुनाव नजिकिए संगै झापामा सबै दलका नेता कार्यकर्ता चुनाव […]
अर्जुनधारा नगरपालिका–९ मा रहेको कालिकापीठको १४ औं बार्षिक अनुष्ठानमा सम्मानित सहकारी अभियन्ता महेन्द्र गिरी । सहारा नेपाल साकोसका कार्यकारी निर्देशक जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष, समर्पण अभियानका अध्यक्ष र जिल्लामा आयोजना भएका विभन्न सामाजिक काममा […]
विवेकशिल शाझा पार्टी केन्द्रिय सदस्य रञ्जु दर्शना शनिबार विर्तामोडमा आयोजित चुनावी सभालाई सम्वोधनको क्रममा आफ्नो मन्तव्य राख्ने पालो अघि सर्वसाधारण जनता संग । सभामा छोटो र तर्क सहितको मन्तव्य राख्ने क्रममा दर्शनाले भनिन नेताले मञ्चमा […]
झापा कनकाई नगरपालिका २ भुरुंङा खोलामा रहेको जिर्ण काठेपुल । यो पुलले झापामा रहेका मुख्य दुई पर्यटकिय स्थाल जामुनखाडी र दोमुखा धनुश्कोटी धामलाई छोटो दुरीमा जोडने काम गर्दछ । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार