Aamsanchar

पर्यटन ग्यालरी

कोलकाताको हावड़ा पुल (Howrah Bridge) भारतको पश्चिम बंगालमा स्थित एक ऐतिहासिक र प्रसिद्ध पुल हो। यसलाई “रवीन्द्र सेतु“ पनि भनिन्छ, प्रसिद्ध कवि रवीन्द्रनाथ टैगोरको नाममा। यो हावड़ा र कोलकातालाई जोड्ने गंगा नदी (हुगली नदी) माथि […]

बुधवार, पौष ३, २०८१

सुर्योदय नगरपालिका ४ करफोक क्षेत्रमा रहेको स्वामी पार्क । यो पार्क नेपालको इलाम जिल्लामा अवस्थित एक सुन्दर पर्यटकीय गन्तव्य हो। फिक्कल बजार देखि करिव ४ किलो मिटर अगाडि मेची राजमार्ग नजिकै रहेको छ । यो […]

बुधवार, मंसिर ५, २०८१

खुला आकासमा रहेको  कलिञ्चोक भगवती मन्दिर नेपालका प्रमुख धार्मिक स्थलहरूमा एक हो, जसले धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थान ओगटेको छ। दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका क्षेत्रमा अवस्थित यो मन्दिर विशेष गरी देवी भगवतीका भक्तजनहरूका लागि […]

शुक्रवार, कार्तिक २३, २०८१

पोखरा उपत्यका नेपालको अत्यन्तै रमणीय स्थानको रूपमा परिचित छ । पोखरा सहर नेपालको एक ठूलो सहर हो । पोखरालाई नेपालको एक महत्त्वपूर्ण पर्यटकीय स्थलको रूपमा पनि लिने गरिन्छ । यहाँका महत्पूर्ण स्थानहरूमा फेवा ताल, महेन्द्र […]

सोमवार, कार्तिक ५, २०८१

चार हजार ३ सय ३८ मिटर उचाइमा रहेको तिम्बुङ पोखरीको धार्मिक महत्त्व पनि छ। ताप्लेजुङको सिदिङ्वा र पाँचथरको याङवरक गाउँपालिकामा पर्ने यो पोखरी प्राकृतिक रूपमा अत्यन्त सुन्दर छ। फोटो:सचिन न्यौपाने

शुक्रवार, असोज ११, २०८१

हिमाली क्षेत्रमा पाइने केन्जो (पदमचाल) । यो एक प्रकारको फूल हो । यो वनस्पति जडिबुटीको रुपमा पनि प्रयोग हुने गरेको पाइन्छ । यो केन्जो विशेष गरि पाँचथरको उच्च पहाडी क्षेत्र तिङबुङ पोखरी आसपासमा धेरै पाइने […]

शुक्रवार, असोज ११, २०८१

ताप्लेजुङ र पाँचथरको सिमावर्ती तिम्बुङ पोखरी क्षेत्रमा फुलेको केन्जो फूल । यो समयमा केन्जो फुलेर तिम्बुङ पोखरी क्षेत्र अझ मनमहोहब बनेको छ । सामान्यतः साउन महिनाबाट केन्जो फुल्न सुरु भएर भाद्र महिनासम्म सुल्छ । यो […]

आइतवार, साउन २०, २०८१

इलाम जिल्लाको देउमाई नगरपालिका अन्तर्गत पर्ने पानीटार चिया बगान ।  यो बगान सदरमुकाम इलाम बजारबाट करिब ३० किलोमिटरको दूरीमा रहेको छ भने मेची राजमार्ग खण्डको नेपालटार बजारबाट करिब १३ किलोमिटरको दूरीमा पर्दछ ।  सडक पक्की […]

आइतवार, साउन १३, २०८१

पाँचथर र ताप्लेजुङ जिल्लाको सिमानामा अवस्थित तिम्बु पोखरी क्षेत्र । धार्मिक तथा पर्यटकीय दृष्टिकोष महत्त्वपूर्ण यस स्थल  पुग्न पाँचथर जिल्ला सदरमुकाम फिदिमबाट करिब १८ कोस टाढा पर्दछ । तिम्बु पोखरी समुन्द्री सतह देखि करिब ४,२३८ […]

आइतवार, जेठ २७, २०८१

झापाको कनकाई नगरपालिका स्थित पूर्वको प्रशिद्ध धार्मिक स्थल कोटीहोम । कनकाई नदीको पूर्वतटीय क्षेत्रमा अवस्थित छ । विक्रम संवत २०४२ सालको महायज्ञ सम्पन्न भए पश्चात यस क्षेत्रको धार्मिक विकास सुरु भएको हो । सो बेला […]

बिहिवार, जेठ १०, २०८१