
ताप्लेजुङ – जिल्लाको मिक्वाखोला गाउँपालिका क्षेत्रमा रहेको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै गएको छ । पछिल्लो समयका यातायातको सहज पहुँच पुग्न थालेसँगै पर्यटकहरूको गतिविधि बढ्न थालेको हो । पहाराको कापबाट झर्ने पानीको छाँगाले जोकोहीलाई मोहित […]
धनकुटा- धनकुटाको पाख्रीबास नगरपालिका–७, स्थित रहेको राम्चेडाँडा पर्यटकको रोजाइमा पर्न थालेको छ । पछिल्लो केही समय यता आन्तरिक तथा बाह्य पर्यटहरुहको चहलपहल बढ्न थालेसँगै राम्चेडाँडा पर्यटकको राजाईमा पर्न थालेको हो। राम्चेडाँडा जिल्ला सदरमुकाबाट करिब २१ […]
काठमाडौं – नेपाल पर्यटन बोर्डको नियमित दृश्य संवाद अभियान ‘फोटो नेपाल’ अन्तर्गत यसपटक एक विशेष अन्तर्राष्ट्रिय फोटो प्रदर्शनी आयोजना हुने भएको छ। बोर्डका अनुसार ‘ए टेल अफ टु ल्यान्ड्स: नेपाल मिट्स सिसिली’ शीर्षकमा रहेको यो […]
ताप्लेजुङ – पछिल्लो समय ताप्लेजुङको हिमाल (पिक) आरोहण गर्न शुरूआत भएको छ । फ्रान्सेली दुई नागरिकले गएको असोज महिनाको दोस्रो हप्ता ६ हजार ८ सय ८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण […]
पशुपतिनगर- पर्यटकीय सिजनको सुरु भएसँगै इलामका पर्यटकीय स्थल अन्तु र कन्याममा पर्यटकको ओइरो लाग्न थालेको छ । गत असोज १८ गतेको बाढीपहिरो पछि केही समय सुनसान भएका अन्तु र कन्याममा मौसम खुलेसँगै आन्तरिक तथा बाह्य […]
बिर्तामोड । विश्व पर्यटन दिवस २०२५ का अवसरमा झापाको बिर्तामोडमा “वर्तमान पर्यटन क्षेत्रका अवसर र चुनौती” विषयक अन्तरक्रिया सम्पन्न भएको छ । ह्याप्पी ड्रिम्स चेप्टी प्रालिका सञ्चालक दिनेश शिवाकोटीले कार्यक्रममा बोल्दै सरकारले निजी पर्यटकीय स्थलहरूबाट […]