
बिर्तामोड । विश्व पर्यटन दिवस २०२५ का अवसरमा झापाको बिर्तामोडमा “वर्तमान पर्यटन क्षेत्रका अवसर र चुनौती” विषयक अन्तरक्रिया सम्पन्न भएको छ । ह्याप्पी ड्रिम्स चेप्टी प्रालिका सञ्चालक दिनेश शिवाकोटीले कार्यक्रममा बोल्दै सरकारले निजी पर्यटकीय स्थलहरूबाट […]
काठमाडौँ । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या निरन्तर बढ्दो क्रममा रहेको छ । सन् २०२५ को जनवरीदेखि अगस्ट महिनासम्म (८ महिना) कुल ७ लाख ३६ हजार ५ सय ६२ जना विदेशी पर्यटक नेपाल आएका […]
सम्झौताअनुसार पोखरा महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेश बराल र सेती क्यानोनिङ प्रालिका अध्यक्ष कर्केनकुमार गुरुङले दस्तखत गरेका थिए। सम्झौताअनुसार कम्पनीले पहिलो तीन वर्ष प्रत्येक वर्ष २ करोड रुपैयाँ भाडा बुझाउने, त्यसपछि हरेक दुई वर्षमा […]
धनकुटा- धनकुटाको सहिदभूमि–५ मा ढुङ्गैढुङ्गाको एक अनौठो स्थान छ । स्थानीयले सो स्थानलाई किवाढाडा भन्ने गरेका छन् । निर्माणाधीन अरुण कोरिडोरबाट करिब तीन सय मिटरमाथिबाट सुरु हुने यो स्थानमा अरू पाँच सय मिटरमाथिसम्म ढुङ्गैढुङ्गा छन् । यहाँ धेरै […]
बागलुङ । नेपालमा आधिकारिक रूपमा मान्यता पाएको एक मात्र शिकार आरक्षण क्षेत्र ‘ढोरपाटन’ पछिल्लो समय संरक्षणसँगै पर्यटन प्रवद्र्धनका लागि चर्चामा आएको छ। सन् १९८७ मा स्थापना गरिएको यो आरक्षण क्षेत्र बागलुङ, म्याग्दी र रुकुम जिल्लाको […]
बिर्तामोड। इलाम जिल्ला र भारतको दार्जिलिङ सीमामा अवस्थित रमणीय गाउँ तुम्लिङ पछिल्ला वर्षहरूमा पर्यटकको मुख्य आकर्षण बन्दै गएको छ । समुद्री सतहदेखि करिब ३,००० मिटर उचाइमा रहेको यो गाउँबाट माउन्ट कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका हिमाल श्रृङ्खलाको […]
ताप्लेजुङ – मिक्वाखो गाउँपालिका–५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा छ। लोदेन फाँटमा रहेको यस क्षेत्रकै एक प्रमुख आकर्षकका रूपमा मनमोहक दृश्यसहितको लामपोखरी पर्यटकको पर्खाइमा रहेको हो। ताप्लेजुङमा पर्यटकीय गन्तव्य धेरै छन्। हिमाल तथा साहसिक पर्यटकका […]