प्रियंका कार्की टु पिसमा (भिडियोसहित) ग्ल्यामरस एवं बोल्ड नायिकाको रुपमा चिनिन्छिन् प्रियंका कार्की । चलचित्रका गीतमा होस् या म्यूजिक भिडियो । बोल्ड अभिनय गर्न गार्हो मान्दिनन् उनी । उनै नायिका पछिल्लो समय गायिकाको रुपमा समेत […]
झापाली नव गायिका कविता शिवाकोटी र मेलिना राईलेको स्वर र गौरव दर्पण,कृष्ण उदासीले रचना गरेको तिज गित ( पतिदेव ) निकै चर्चित बनेको छ । https://youtu.be/TS2Ef6xnotM