Aamsanchar

प्रियंका कार्की टु पिसमा (भिडियोसहित)

Author Image
बिहिवार, साउन २७, २०७३

प्रियंका कार्की टु पिसमा (भिडियोसहित)

ग्ल्यामरस एवं बोल्ड नायिकाको रुपमा चिनिन्छिन् प्रियंका कार्की । चलचित्रका गीतमा होस् या म्यूजिक भिडियो । बोल्ड अभिनय गर्न गार्‍हो मान्दिनन् उनी ।

उनै नायिका पछिल्लो समय गायिकाको रुपमा समेत परिचित छिन् । उनको आफ्नै स्वर रहेको गीतको भिडियोमा टु पिसमा अभिनय गरेकी छिन् । स्वतन्त्र बोलको गीत गाएकी प्रियंकाले नयाँ वर्षको अवसरमा युट्युववाट सोही गीतको भिडियो सार्वजनिक गरेकी छिन्  ।

प्रियंका आफ्नै स्वर रहेको भिडियोमा मोडलिङ र निर्देशन समेत प्रियंकाकै रहेको छ । उनको स्वरको वारेमा चर्चा होला नहोल भन्न सकिन्न तर, भिडियो निर्देशनमा उत्कृष्ट क्षमता प्रस्तुत गरेकी छिन् । सैलश सिंहले रचना गरेको गीतमा संगीत पनि सैलेशकै छ ।

नेपालमा नायिकाहरुले स्वर दिन थालेको धेरै भएको छैन । यस अघि पनि रेखा थापा, गौरी मल्ल लगायतका नायिकाले स्वर  दिएका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 285

प्रतिक्रिया (०)

सम्बन्धित खबर