Aamsanchar

अर्थ

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका-७ घर भएका ३३ वर्षीय चूडामणि बस्नेत छन्। उनलालाई आइतबार साँझ यति एयरको उडानद्वारा काठमाडौंबाट मोरङ […]

सोमवार, वैशाख ६, २०७८

खर्च गर्न नसकेपछि ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजित बजेटमध्ये २ अर्ब ४७ करोड रुपैयाँ सरेन्डर (समर्पण) गरेको छ । अर्थ मन्त्रालयले खर्च गर्न नसक्ने बजेट सरेन्डर गर्न निर्देशन […]

सोमवार, वैशाख ६, २०७८

काठमाडौं- धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को अनुमति माग गर्दै १५ वटा संगठित संस्थाले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डमा आईपीओ निष्कासनको अनुमति माग गर्नेमा लघुवित्त समूहका दुई, अन्य समूहको एक र हाइड्रोपावर […]

शुक्रवार, वैशाख ३, २०७८

काठमाडौं – २५ करोड १८ लाख रुपैयाँ भन्दा बढीको आईपीओ आउने पक्का भएको छ । बिहीबार नेपाल धितोपत्र बोर्डले सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ जारी गर्न स्वीकृति प्रदान गरेको हो । सीईडीबी हाइड्रोपावरको आईपीओ निष्काशनका […]

बिहिवार, वैशाख २, २०७८

ताप्लेजुङ – विगतका वर्षको तुलनामा चिराइतोको मूल्यमा वृद्धि भएपछि ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका किसान उत्साहित भएका छन्। गएको वर्षमा चिराइतोको मूल्य कम हुँदा मारमा पर्दै आएका किसान यो वर्ष मूल्यमा वृद्धि भएसँगै उत्साहित बनेका हुन्। […]

बुधवार, वैशाख १, २०७८

सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा अघि बढ्न नसकेको यसबाट प्रस्ट देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार […]

बुधवार, वैशाख १, २०७८

विश्व बैंकले विकासोन्मुख राष्ट्रका लागि अप्रिलसम्म कोभिड खोपका लागि दुई अर्ब डलर रकम जुटाउने प्रतिवद्धता जनाएको छ। उक्त रकम विश्व बैंकले कम आम्दानी भएका राष्ट्रहरूका लागि खोप वितरण र उत्पादनका लागि समग्रमा उपलब्ध गराउने शुक्रबार […]

शनिवार, चैत २८, २०७७

काठमाडौं-साधारण सेयर (IPO)बिक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन) पनि जोडिने भएको छ । सो संस्थाले अधिकतम ५५ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । सम्झौतापत्रमा बीएफआईएनका […]

शनिवार, चैत २८, २०७७

काठमाण्डौ – सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले शुक्रवार बिहान सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले गएको चैत ६ गतेदेखि सर्वसाधारणका लागि […]

शुक्रवार, चैत २७, २०७७

काठमाडौं – सिंगटी हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) शुक्रबार बिहान ११ बजे बाँडफाँट हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको आइपिओ बाँडफाँड हुनेछ। सिंगटीले चैत ६ देखि १० गतेसम्म सर्वसाधारणका […]

शुक्रवार, चैत २७, २०७७