Aamsanchar

अर्थ

काठमाडौं । सरकारले आकर्षक मानिएको तल्लो अरुण जलविद्युत आयोजना भारतीय कम्पनीलाई नै दिने निार्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको ४६ औं बैठकले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना सतलज […]

शनिवार, माघ १७, २०७७

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले कम्पनीको आईपीओ आज बिहान १० बजे बाँडफाँड भएको हो । बैंकको आईपीओमा ५० कित्तासम्म माग गर्ने सबै आवेदकले माग गरे […]

शुक्रवार, माघ १६, २०७७

काठमाण्डौ – सुनको भाउ आज पनि घटेको छ । आज सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलामा ९२ हजार एक सय रुपैयाँ तोकिएको थियो […]

बिहिवार, माघ १५, २०७७

काठमाडौं । विकास बजेटको ठूलो अंश ओगटेर बसेका मन्त्रालय नै पुँजीगत खर्चमा उदासिन देखिएपछि चालु आर्थिक वर्षमा समेत विकास निर्माणले गति लिन सकेको छैन । अर्थ मन्त्रालयले सरोकारवाला निकाय तथा मन्त्रालयले बजेट कार्यान्वयनमा तत्परता नदेखाउँदा […]

सोमवार, माघ १२, २०७७

विर्तामोड । कर भन्ने वित्तिकै कतिपय व्यवसायीहरु अझैं पनि डराउने गरेका छन् । धेरै जसो व्यवसायीहरु करको बारेमा नबुझेर अनाआश्यक डराउने गरेको आज बिर्तामोडमा आयोजित महिला उद्यमी सँग कर सम्बन्धी वृहत छलफल तथा अन्तक्रियाका वक्ताहरुले […]

आइतवार, माघ ११, २०७७

काठमाण्डौ – हप्ताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से ५० अङ्कले बढेको छ । आइतबार नेप्से ५० दशमलव २ अङ्कले बढेर २४ सय २४ दशमलव ८४ विन्दुमा पुगेको छ । आइतबार व्यापारबाहेक अरू सबै […]

आइतवार, माघ ११, २०७७

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका अनुसार साउनदेखि पुससम्म ४ दशमलव ८१ प्रतिशतले आयात घटेको छ […]

शनिवार, माघ १०, २०७७

झापा- बैदेशिक रोजगारको सिलसिलामा कोरोना भाइरसका कारण दिबङ्गत भएका परिवारलाई राहत स्वरुप रकम हस्तान्तरण गरिएको छ । आइएमइ  लाइफ इन्स्योरेन्स कम्पनिको सभाहलमा आयोजित कार्यक्रममा आइएमइ ग्रुपको आयोजनामा उक्त रकम हस्तान्तरण गरिएको हो । आइएमइ रेमिट्यन्स […]

बिहिवार, माघ ८, २०७७

काठमाडौँ- मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको भारतीय खण्डमा गतसाता डिजेल चोरीको प्रयास भयो । पाइप लाइनबाट चोरीको सम्भावना शून्य रहेको नेपाल आयल निगमले जनाएको छ । आधुनिक पाइप लाइन भएकाले चोरी तथा चुहावटका प्रयास तुरुन्त जानकारीमा […]

सोमवार, माघ ५, २०७७

काठमाण्डौ – सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएको छ । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन आग्रह गर्दै आएका थिए । व्यवसायीको आग्रहअनुसार […]

सोमवार, माघ ५, २०७७