Aamsanchar

अर्थ

नेपालगञ्‍ज – भारतबाट अवैध ढंगले हुने गरेको दुध आयात रोकिँदा नेपाली किसान र दुग्ध व्यवसायी लाभान्वित भएका छन्‌। कोरोना संक्रमण जोखिमका कारण नेपाल-भारत सीमामा नाकामा कडाई भएपछि भारतका सीमावर्ती गाउँहरूबाट नेपालतर्फ अवैध रूपमा दुध भित्रिन […]

बुधवार, पौष २२, २०७७

बिर्तामोड । नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ को सबै कार्य समिति पदाधिकारीहरु सर्वसम्वत निर्वाचित भएका छन् । सोमबार विर्तामोडमा आयोजित तेस्रो साधारणसभा पहिलो अधिवेशनबाट १३ जना कार्य समितिमा चयन भएका हुन । दुई जना […]

मङ्गलवार, पौष २१, २०७७

बिर्तामोड। नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका अध्यक्षमा झापाका उद्योगी टिकाराज ढकाल चयन भएका छन् । सोमबार झापाको बितामोडमा जारी तेस्रो साधारणसभाले ढकाललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । भद्रपुरका पुराना तथा अग्रज […]

सोमवार, पौष २०, २०७७

विर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को तेस्रोे साधारणसभा सोमबार विर्तामोडमा सम्पन्न भएको छ । प्रदेश अध्यक्ष नरेन्द्रकुमार खड्काको अध्यक्षतामा आयोजित सभामा विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो । विर्तामोड […]

सोमवार, पौष २०, २०७७

दुई साताअघिसम्म ओपीसी सिमेन्टको खुद्रा बिक्री मूल्य प्रतिबोरा ६५० रुपैयाँ थियो । अहिले ७०० रुपैयाँ नाघेको छ । पीपीसी सिमेन्टको प्रतिबोरा ५५० रुपैयाँबाट बढेर ६०० रुपैयाँ पुगेको छ । यसैगरी फलामे छड प्रतिकिलो ७५ बाट […]

सोमवार, पौष २०, २०७७

काठमाडौं । श्रम बजारमा अहिले पनि बैंकिङ क्षेत्रलाई प्रमुख आकर्षण मानिन्छ । राम्रो सेवा सुविधा, रोजगारीको सुरक्षा र कार्यालयभित्रै बसेर काम गर्नुपर्ने भएका कारण यो रोजगारी प्रमुख निजी क्षेत्रको रोजगारीमध्येकै प्रमुख आकर्षण बनेको हो । […]

आइतवार, पौष १९, २०७७

काठमाण्डौ – शेयरबजार परिसूचक नेप्से अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेप्से आज २५ दशमलव २१ प्रतिशतले बढेर २ हजार ८७ दशमलव २७ विन्दुमा पुगेको छ । यो नेपाली शेयरबजारको इतिहासमै सबैभन्दा उच्च विन्दु हो […]

बिहिवार, पौष १६, २०७७

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व एवम् सदस्य अभिभावकत्व शीर्षकमा गत मंसीर महिनामा ८ लाख ४ हजार ६९५ रुपैयाँ सदस्यमाझ वितरण गरेको छ । चालू पुष महिनामा यस्तो सुविधा वापत तीन […]

बुधवार, पौष १५, २०७७

काठमाडौँ । वाणिज्य बैङ्कहरूले अनलाइनमार्फत विदेशबाट सेवा आयातबापतको भुक्तानी गर्ने प्रयोजनका लागि विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले अनलाइनमार्फत विदेशी सेवा आयातबापत विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध गराउन […]

मङ्गलवार, पौष १४, २०७७

चारपाने ।  नेपाल उधमशिल महिला संघ झापाको आयोजना र एक्सेल डेभलपमेन्ट बैंकको सहयोगमा ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल उधमशिल महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता तथा […]

सोमवार, पौष १३, २०७७