Aamsanchar

अर्थ

सरकारले प्रहरीले बरामद गरेका १० लाख थान मास्कको डिजिटल दशी (भिडियो, अडियो र फोटो) राखेर बजारमा बिक्री वितरणका लागि पठाउने भएको छ। महान्यायाधीवक्ता अग्नीप्रसाद खरेलले बरामद मास्कको डिजिटल दशी (भिडियो, अडियो र फोटो०)यसका लागि महान्यायाधीवक्ताको […]

सोमवार, चैत ३, २०७६

काठमाडौं। निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रको नाममा करिब ६० करोड रुपैयाँ बेरुजु देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असुल गर्न निर्देशन दिएको छ । अख्तियारले शुक्रबार कृषि तथा पशुपक्षी […]

आइतवार, चैत २, २०७६

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण आयात–निर्यातमा समेत प्रभाव परेको छ । जसअन्तर्गत विराटनगर नाकाबाट हुने चीनसँगको व्यापार ३२ प्रतिशतले गिरावट आएको छ । कोरोनाको उद्गम चीनबाट आयातमा गिरावट आएपछि भन्सारको राजस्वमा समेत त्यसको […]

आइतवार, चैत २, २०७६

हरेक मान्छे उपभोक्ता हो, क्रय अनि विक्रय मानव सभ्यताका अपरिहार्य कारोवारहरु हुन् । परापूर्व कालदेखिनै हामीले क्रय विक्रय अर्थात खरिद र बिक्रि अनि वस्तु तथा सामानहरुको उपभोग गर्दै आएका छौ । प्रकृती हाम्रो सबैभन्दा ठूलो […]

आइतवार, चैत २, २०७६

पर्साको वीरगञ्ज नाका भएर पछिल्लो तीन दिनमा १२८ वटा ग्यास बुलेट भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार कुल २२ लाख ६३ हजार ११० किलोग्राम खाना पकाउने एलपी ग्यास बोकेका १२८ […]

शनिवार, चैत १, २०७६

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले असाध्यै कम विद्युत् उपभोग गर्ने ग्राहकलाई सुविधा दिने लक्ष्यसहितको नयाँ महसुल प्रस्ताव गरेको छ । उक्त महसुल दरलाई सार्वजनिक सुनुवाइमार्फत कार्यान्वयनमा ल्याउने गरी विद्युत् नियमन आयोगले आम सर्वसाधारणलाई आज जानकारी […]

शुक्रवार, फागुन ३०, २०७६

कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन सुरु भएको छ । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका सामान सामान्य रुपमा अहिले आईरहेको जानकारी दिए । केही […]

शुक्रवार, फागुन ३०, २०७६

बहुप्रतीक्षित जयनगर–जनकपुर रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको छ । रेल्वे कम्पनीद्वारा कर्मचारी भर्नाका लागि आवेदन माग गरिएकोमा एकजनाले पनि निवेदन नदिँदा उक्त रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको हो । उक्त रेल सेवा सञ्चालनका […]

बुधवार, फागुन २८, २०७६

अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ बढेको छ । तीव्र दरमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट विश्व अर्थतन्त्रमा पर्न सक्ने प्रभाव सीमित बनाउन प्रमुख केन्द्रीय बैंकहरुले ब्याजदर घटाउने अपेक्षा बढेसँगै मंगलबार सुनको भाउले टेवा पाएको हो […]

बुधवार, फागुन २१, २०७६

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थ वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाबाट २ करोड रुपैयाँसम्म ऋण लिँदा कर चुक्ता प्रमाणपत्र नचाहिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले स्वप्रयोजनका लागि निर्माण र खरिद […]

मङ्गलवार, फागुन २०, २०७६