Aamsanchar

अर्थ

काठमाडौँ। असोज लागेसँगै सुनको मूल्य ओरालो लाग्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तोकेको मूल्यअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार […]

बिहिवार, असोज ८, २०७७

काठमाडौं – लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । कोरोना संक्रमणको दर बढेर मुलुकलाई संकट परेको बेलामा राजस्व छलीमा संलग्न हुनेहरूले मौका छोप्दै नक्कली बिल बिजक प्रयोग गर्नेलगायतका विभिन्न […]

मङ्गलवार, असोज ६, २०७७

सिन्धुपाल्चोकका व्यवसायी बलराम पराजुलीले रसुवागढीबाट भित्र्याउन खरिद गरेका तयारी पोसाक र जुत्ता चीनको केरुङ गोदाममा थन्किएको नौ महिना बितेको छ । ‘आउट अफ फेसन’ भइसकेकाले सवा करोड रुपैयाँका ती सामान सबै बजारमा बिक्ने आस पराजुलीले […]

शनिवार, असोज ३, २०७७

बिर्तामोड :  झापाका उद्योगी तथा निजी क्षेत्रका प्रतिनिधिले सरकारलाई नागरिक आचारसंहिता तत्काल जारी गर्न सुझाव दिएका छन् । अब कुनै पनि व्यापार व्यवसाय बन्द गर्ने अवस्था नरहेको भन्दै यस्तो अवस्थामा नागरिकले पालना गर्नुपर्ने नियम सम्बन्धी […]

शुक्रवार, असोज २, २०७७

जनकपुर ।  रेल संचलनको प्राविधिक पक्ष सबै तयार भईसको भए पछि कोरोना कहरको कारण नेपालको रेल भारतबाट नेपाल सरकारले  ल्याउन नसकिईरहेको अवस्थमा धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल ल्याईने भएको […]

बिहिवार, असोज १, २०७७

काठमाडौं । नेपालमा प्रमुख प्याज निर्यातकर्ता भारतले प्याज निर्यातमा प्रतिवन्ध लगाउने निर्णय गरेसँगै नेपाली बजारमा त्यसको प्रत्यक्ष प्रभाव पर्न थालिसकेको छ । गत सोमबार भारतीय वाणिज्य मन्त्रालयले प्याज निर्यातमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो । […]

बुधवार, भदौ ३१, २०७७

पछिल्लो समय कर्णाली प्रदेशमा भारतीय रुपियाँ (भारु) सटही नहुँदा सर्वसाधारण तथा व्यवसायीले समस्या भोग्नुपरेको छ । विगतमा भारतीय सीमा नाका नजिक हुँदा सटही गरेर आउने र बजारमा व्यापारीले पनि सहजै साट्दा यस्तो समस्या हुँदैनथ्यो । […]

मङ्गलवार, भदौ ३०, २०७७

पाँच महिनाअघि लकडाउन सुरु भएपछि मुलुकमा सार्वजनिक सवारीसाधन चलेका छैनन् । प्रयोगमा नआउँदा बस थोत्रिएका छन् । व्यवसायीहरू बैंकको ऋण र किस्ता बुझाउन नसक्दा थला परेका छन् । लाखौं गुमाएका व्यवसायी अहिले बैंक ऋण कसरी […]

बिहिवार, भदौ २५, २०७७

काठमाडौँ — निषेधाज्ञा खुकुलो बनाएर अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रले माग गरेको छ । लकडाउन खुलेको केही समयपछि गरिएको निषेधाज्ञाले पुनः व्यापार व्यवसाय ठप्प बनेको निजी क्षेत्रको गुनासो छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ निजी […]

सोमवार, भदौ २२, २०७७

अर्थमन्त्री डा.  युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय […]

शुक्रवार, भदौ १९, २०७७