
घोराही । घोराहीमा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले अर्धबार्षिक समिक्षा गरेको छ । संस्थाले शनिबार सेयर सदस्यहरुलाई जम्मा पारेर गएको साउन देखि पुससम्मको प्रगति समिक्षा गरेको हो । संस्थाकी अध्यक्ष भगवती शर्माको अध्यक्षतामा […]
रौतहट । रौतहट जिल्लाको मुख्य व्यापारिक केन्द्र गरुडा बजारमा निर्धारित दर भाउ भन्दा बढीमा खसीको मासु बिक्री गर्ने व्यवसायीलाई कारवाही हुने निर्णय गरिएको छ। बजार क्षेत्रमा केही व्यवसायीले मनपरी दरभाउमा खसीको मासु बिक्री गरेको पाइए […]
काठमाडौं । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले ग्लोबल आइएमई बैंक लिमिटेडलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । यो लगानी महिलाद्वारा […]
चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निक्षेपकर्ताहरुलाई १५ दिनभित्र उजुरी दिन जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै प्रहरी कार्यालयले उक्त सहकारीले रकम ठगी गरेका र उजुरी दिन […]
काठमाडौं । नेपाल प्रहरीले व्यावसायी अरुण चौधरीलाई पक्राउ गरेकोमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघले असन्तुष्टि जनाएको छ। परिसंघले बिहीबार पत्रकार सम्मेलन गर्दै सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो […]
बिर्तामोड । पूर्वी नेपालकै ठूलो सौर्य परियोजना ‘झापा इनर्जी’ उद्घाटनको तयारी गरिएको छ । झापाको शिवसताक्षी नगरपालिका–४ मा रहेको झापा इनर्जीको परियोजनाको उद्घाटन यही माघ २३ गते पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले […]
सबै भन्दा ठुलो जिल्ला डोल्पामा, त्यसमा पनि सडक यातायातसँग सबै ठाउँ नजोडिएको क्षेत्रका साथै हिमपातले गर्दा आधा वर्ष हैरानी खेप्नुपर्ने उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा संघीयता पछि विकासका कामहरुले गति लिएका छन् । स्थानीय सरकारको […]