बिर्तामोड । चिया क्षेत्रको सम्भावना, चुनौती र पर्यावरणमा परेको असरको बारेमा सरोकारबालाहरू बीच अन्तरक्रिया भएको छ । ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीसीसीआई) को आयोजनामा झापाको बिर्तामोडमा शुक्रवार (आज) बिर्तामोडमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया भएको हो […]
सरकारले आगामी आर्थिक वर्षका लागि धानको न्यूनतम मूल्य निर्धारण गरेको छ । असार २६ गते बसेको मन्त्रिपरिषद् बैठकले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। सरकारले मोटो धानको न्यूनतम […]
झापा । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले झापाको गौरीगन्जमा तीन बिघा जग्गा भाडामा लिएर सामूहिक धान खेती गर्न थालेको छ । कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले अनिवार्य श्रम र उत्पादनमा जोडिनुपर्ने केन्द्रीय निति अन्तर्गत जग्गा भाडामा लिएर धान […]
चारपाने । ‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आज नेपालमा २० औं राष्ट्रिय धान दिवस मनाइएको छ । झापाको अर्जुनधारा नगरपालिकाको आयोजना र अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाको सह(आयोजनामा पनि […]
धान रोप्ने अनि मानो खाएर मुरी उब्जाउने यस महीना कृषीकार्यकालागि बिशिष्ट छ । असारको १५ लागेपछि बादलहरु पूर्णरुपले परिपक्क भएर पानीका धाराहरु बर्षाउदछन्, माटोहरु पानीमा रुझेर हिलोको स्वरुमा कमलो हुदँछन अनि तिनै कमलो माटोमा हामीले […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले विभिन्न प्रकारका कृषि औजारहरू वितरण गरेको छ । नगरका ४४ वटा कृषक समुहलाई शुक्रवार (आज) नगरपालिकाको कार्यालय परिसरमा कृषि औजार वितरण गरिएको हो । अर्जुनधारा नगरको कृषि विकास शाखाले साना कृषि […]