Aamsanchar

कृषि

इलाम-नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान(डिडिसी)ले किसानबाट खरिद गरेको दूधको भुक्तानी तीन महिना देखि रोक्दा प्रदेश १ का हजारौ दुग्ध उत्पादक कृषक समस्यामा परेका छन्। डिडिसिको विराटनगर आयोजनमा मात्रै अहिले पनि दैनिक ३० हजार […]

शनिवार, फागुन २९, २०७७

इलाम-निजीकरणसँगै इलाम चिया बगान र कारखाना खण्डहर भएपछि इलाम नगरपालिकाले संघीय सरकारसंग चियाबगान फिर्ताको माग गरेको हो । बगानमा काम गर्ने मजदूरको जागिर खोसिएको र न्युनतम ज्याला समेत दिन नसकेकाले इलाम नगरपालिकाले सरकारसँग फिर्ता गर्न […]

शुक्रवार, फागुन २८, २०७७

बिर्तामोड । देशमा धेरै युवा अनि अधवैसेहरु वेरोजगार भएकै कारणले विदेश पलायन भएका छन् । कति सामान्य पारिश्रमिकमा पनि आफ्नो श्रम र शिप बेचीरहेका छन् । त्यस्तै गाउँ सरहमा कामै छैन भनेर त्यतीकै समय खेर […]

बुधवार, फागुन २६, २०७७

कामाटोली । दुई बर्ष अफगानिस्तान र ३ वर्ष इराकको बन्करमा बैदेशिक जीवन बिताएर घर फर्केका झापा गाउँपालिका–३, कामाटोलीका साजेमान सेख व्यावसायिक गाईपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन । उनले झन्डै १ करोड रुपैयाँ लगानी […]

सोमवार, फागुन २४, २०७७

तीन महिनाअघि मोजाम्बिकबाट आयात गरिएको ४० हजार किलो रहर दालको प्याकेजिङमा त्रुटि भेटिए पनि कारबाही गर्ने विषयमा अन्योल बढेको छ । दाल प्याक गरिएको बोरामा उत्पादन मिति र उपभोग अवधि परिवर्तन गरिएको लेबल टाँसेको पाइएपछि […]

शुक्रवार, फागुन २१, २०७७

लेटाङ। आफुले उत्पादन गरेको टमाटरले बजार नपाउदा किसानहरुले उत्पादन गरेको टमाटर निशुल्क रुपमा बितरण गरेर सरकारको विरोध गरेका छन् । बजार ब्यवस्थापनमा सरकारले चासो नदिदा किसानले उत्पादन गरेको टमाटार बारीमै कुहिने अवस्था आएपछि लेटाङ नगरपालिका […]

बिहिवार, फागुन २०, २०७७

काठमाडौं । देशैभरका कुखुरामा यति बेला रानिखेत रोगको प्रकोप बढिरहेको छ । रोगले कुखुरापालक किसानलाई हालसम्म केकति क्षति भयो भन्ने बारेमा यकिन तथ्यांक भने आउन सकेको छैन । काठमाडौंको तारकेश्वर नगरपालिकामा किसानले पालेका हाँस र […]

बिहिवार, फागुन २०, २०७७

सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले मुलुकभर आठ हजार १९० रोपनी जग्गा मिचिएको र व्यक्तिले आफ्नो नाममा कायम गरेको अध्ययन प्रतिवेदन सरकारसमक्ष बुझाएको छ । गत जेठ २० गतेबाट आयोगले अध्ययन […]

बुधवार, फागुन १९, २०७७

नदी छेउको चिटिक्क गाउँसँगै फराकिला फाँट र खेत । त्यही फाँटमा कोही आलु खनेर बोरामा भर्दै छन्, कोही जोख्दै सडकसम्म लगेर बिक्री गरिरहेका छन् । सातायता बर्खे आलुको पकेट क्षेत्र मानिने इन्द्रावती, मेलम्ची, झ्याडीखोला किनारका दृश्य हुन् […]

बिहिवार, फागुन १३, २०७७

काठमाडौँ ।  कर्णालीमा पनि बर्डफ्लु (एच५एन८)  देखिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा बर्डफ्लु पुष्टि भएको पशु सेवा विभागले जानकारी दिएको छ । किसानले पालेका स्थानीय कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा […]

मङ्गलवार, फागुन ११, २०७७