Aamsanchar

कृषि

इलाम । जिल्ला कृषि विकास कार्यालयले किसानलाई निःशुल्क अलैँचीका बिरुवा वितरण गरेको छ । रामसाइ, गोल्साइ, सलकपुरेलगायत जातको बिरुवा वितरण सुरू गरेको कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेले बताउनुभयो । व्यावसायिक रूपमा अलैँचीखेती गर्दैआएका किसान छनोट […]

मङ्गलवार, असार २७, २०७४

तेह्रथुम । कृषि क्षेत्रमा आधुनिकीकरण गरेर मनग्य आम्दानी लिन सकिने भएपछि पहाडी जिल्ला तेह्रथुमका किसानको ध्यान यान्त्रीकरणतर्फ तानिएको छ । किसानले जनशक्ति अभावको समस्या टार्न तथा थोरै लगानीमै धेरै आम्दानी गर्न खनजोतका लागि हाते ट्र्याक्टरको […]

आइतवार, असार २५, २०७४

राजविराज । असारको पन्ध्र अर्थात् आज धान दिवसका दिनसम्म आइपुग्दा जिल्लामा दुई प्रतिशतमात्र धान रोपाइँ भएको छ । यस वर्ष असारको सुरुमै पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाइँमा कमी आएको जिल्ला कषि विकास कार्यालयले जनाएको छ […]

बिहिवार, असार १५, २०७४

(नारायण ढुङ्गाना) चितवन। दक्षिण चितवनको माडी नगरपालिका–७ का गणेश अधिकारीले अघिल्लो वर्ष आजको दिनमा सात, आठ कट्ठा खेतमा रोपाइँ सक्नुभएको थियो । यसपालि पर्याप्त पानी नपर्दा उहाँले रोपाइँ गर्न सक्नुभएको छैन । वर्षा नभएकाले नै […]

मङ्गलवार, असार १३, २०७४

मोरङ । मोरङको हसन्दह–२ का चार युवा धान लगाउँदै आएको खेत भाडामा लिएर माछापालन व्यवसाय गरी राम्रो आम्दानी गरेका छन् । विसं २०७० मा वैदेशिक रोजगारीबाट फार्केका चारमध्ये एक युवक चेतन दाहालले भन्नुभयो – “२०७१ […]

सोमवार, असार १२, २०७४

झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपरजोन कार्यान्वयन एकाइ बनियानी झापाले कृषि सहकारीलाई ट्याक्टर प्रदान गरेको छ । परियोजनाअन्तर्गत छ वटा कृषि सहकारीलाई नौ थान ट्याक्टर प्रदान गरिएको परियोजना कार्यान्वयन एकाइ बनियानीका वरिष्ठ कृषि […]

सोमवार, असार १२, २०७४

सिन्धुली, महाभारत क्षेत्रमा असारलागेसँगै धान रोपाइँ सुरु भएको छ । रोपाइँ ढिला हँुदा धान नफल्ने भएपछि किसान हतारिएका हुन् । भद्रकाली, जलकन्या, रतनचुरा, तीनकन्यालगायतका दर्जनाँै स्थानका किसान अहिले धान रोपाइँमा व्यस्त छन् । महाभारतका केही […]

आइतवार, असार ११, २०७४

(राजाराम कार्की) काठमाडौँ। कृषि विकास मन्त्रालयले १४ औँ राष्ट्रिय धान दिवसका नारा–‘दुइबाली धानको विस्तार आर्थिक समृद्धिको आधार’ तय गरेको छ । । विश्वमा सन् २००४ अर्थात २०६१ सालमा पहिलो पटक अन्तर्राष्ट्रिय धान दिवस सम्पन्न भएको […]

शनिवार, असार १०, २०७४

पर्वत । चालु आर्थिक वर्ष २०७३÷७४ मा जिल्ला कृषि विकास कार्यालयले किसानलाई कृषि औजार वितरण गरेको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा मिनि पावरटेलर (यान्त्रिक हलो), साना सिँचाइ योजना, प्लास्टिक पोखरी, भूकम्प पीडितका लागि मिनि […]

बिहिवार, असार ८, २०७४

पाल्पा । रामपुर नगरपालिका–५ सानीअमराईका वासुदेव ढुङ्गाना शिक्षण पेसा छाडेर गाईपालन व्यवसायमा संलग्न हुनुहुन्छ । जागिरे जीवनले दैनिक गुजारा चलाउन समस्या परेपछि उहाँ शिक्षण पेसा छाडेर व्यावसायिक गाईपालनमा लाग्नुभएको हो । गाईपालन सुरु गरेपछि उहाँको […]

बिहिवार, असार १, २०७४