
काठमाडौं : चालु वर्ष धानको उत्पादनमा कमी आउने भएको छ। बेमौसमी पानी र नक्कली बीउका कारण यो वर्ष धान उत्पादनमा कमी आउने भएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष धानको उत्पादन करिब […]
गलकोट। “२०५२ सालदेखि तरकारी खेतीमा छु, हाम्रो त कमाउने, खाने बाटो यही हो”, ६१ वर्षीय लीलाम्बर गौतमले भन्नुभयो, “वर्षमा तीन(चार लाख कमाइ छ, आनन्छ छ ।” गौमत झैँ गलकोट नगरपालिका–९ बरेखानीका मेहनती किसानले गाउँको चिनारी […]
जिल्लाका किसानले क्यामोमाइल खेती गरी उत्पादन गरेको सुगन्धित तेल बिक्री हुन नसक्दा घरमै थन्क्याएर राख्न बाध्य भएका छन् । बजार मूल्य नपाउँदा किसानले तेल बिक्री गर्न नपाएका हुन् । क्यामोमाइल खेती गरेका किसानले उत्पादन गरेको […]
सरकारले चालू आर्थिक बर्ष २०७६र०७७ देखि लागू हुने गरी २८ जिल्लामा ‘कृषि युवा उद्यम कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । युवाहरुलाई कृषिमा आकर्षित गर्दै स्वरोजगार बनाउन सरकारले ‘कृषि युवा उद्यम कार्यक्रम प्रक्रिया २०७६’ स्वीकृत गरी […]
काठमाडौं । नेपालमा उत्पादन हुने विभिन्न प्रकारका चियामध्ये अर्गानिक ब्ल्याक चियातर्फ अन्तराष्ट्रिय गोल्ड अवार्ड प्राप्त गरेको छ । नेपालले २३ मुलुकको एक सय ९१ प्रकारका चियाको नमुनालाई उछिन्दै कालो चियातर्फ गोल्ड अवार्ड प्राप्त गरेको हो […]
इटहरी । पछिल्लो समय विदेश पलायन हुने युवाहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ । कतिपय युवाहरू विदेशमा गएर कमाइ गर्न सकेका छन् भने कतिपय युवाहरू हण्डर खाई स्वदेश फर्किएका छन् । इटहरी ५ का नेपालकै अग्ला […]
भद्रपुर । झापाको मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडीकी किसान सङ्गीता गजुरेलले पाक्न लागेको धान भित्र्याउनुको सट्टा खेतमै आगो लगाएकी छिन् । २ बिघा क्षेत्रमा लगाइएको धानमध्ये १० कठ्ठा जमिनमा भएको रञ्जित धानमा फड्के कीरा लागेर सुकेपछि […]
बेनी । एउटै बोकाको मूल्य करीब तीन लाख रुपैयाँ परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई २ लाख ९० हजार रुपैयाँमा बिक्री गरेका छन् । बेनी नगरपालिका–९ स्थित तोरीपानीमा विगत छ […]
भरतपुर। चितवनको माडी नगरपालिकाले बाख्रा पालक किसानलाई उत्पादनको आधारमा अनुदान दिने भएको छ । नगरपालिकाले प्रतिकिलो रु २५ अनुदान दिन लागेको हो । पछिल्लो समय नगरपालिकामा फष्टाउँदै गएको बाख्रापालन व्यवसायतर्फ किसानलाई थप आकर्षित गर्न नगरपालिकाले […]