काँकडभिट्टा (झापा) । झापामा वार्षिक नौ हजार मेट्रिक टन माछा उत्पादन हुन थालेको छ । सरकारले अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माण विशेष योजना लागू गरेपछि उक्त परिमाणमा माछा उत्पादन हुन थालेको हो । जिल्ला […]
सुरुङ्गा (झापा) । दक्षिणी झापाको राजगढमा ६०० हेक्टर क्षेत्रफल सिँचाइ गर्ने गरी फैंदारघाट सिँचाई उपआयोजना सञ्चालन गरिने भएको छ । नेपाल सरकारको साना तथा मझौला सिँचाइ योजनाअन्तर्गत रु १५ करोड रुपैयाँको लागतमा उक्त योजना […]
मोरङ । जिल्ला कृषि विकास कार्यालय मोरङले धान उत्पादन कार्यक्रमअन्तर्गत अनुदानबापतको रकम वितरण गर्न सुरु गरेको छ । एसआरआइ प्रविधिबाट चैते धान लगाउने ७३१ जना कृषकलाई कार्यालयले अनुदानबापतको रकम वितरण गरेको जिल्ला कृषि विकास कार्यालय […]
काठमाडौं: यो वर्षको मनसुन नेपाल प्रवेश गरेको छ। सामान्य समयभन्दा पांच दिन ढिलो गरी प्रवेश गरेको मनसुनका कारण पूर्वी नेपालका अधिकांश भागमा वर्षा भइरहेको छ। जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वी नेपालबाट मनसुन प्रवेश […]
उर्लाबारी (मोरङ),। जिल्ला कृषि विकास कार्यालयले जिल्लाका किसानलाई निःशुल्क धानको बीउ वितरण गरेको छ । इरी नेपालको सहकार्यमा राष्ट्रिय बीउबिजन कंलि मार्फत उन्नत जातको सुधारिएको धानको बीउ वितरण गरिएको हो । एक किसानलाई पाँच किलोका […]
काठमाडौँ । ‘कृषिका सम्पूर्ण क्षेत्रमा साम्राज्यवादद्वारा लादिएको नवउदारवादी नीतिका विरुद्ध सङ्घर्ष गरौँ’ भन्ने नाराका साथ शुक्रबारदेखि प्रथम विश्व किसान सम्मेलन नेपालमा सुरु भएको छ । सो सम्मेलनमा भारत, बङ्गलादेश, पाकिस्तान, जर्मनी, जापानलगायत विश्वका ५० […]
बिर्तामोड । हरियो चियापत्तीको मूल्य विवाद सुल्झाउन बिहीबार बिर्तामोडमा राजनीतिक दलका प्रमुख तथा नेपाल चिया उत्पादक संघका प्रतिनिधिबीच छलफल भएको छ । झापाली साना किसान चिया व्यवसायी संघ र चिया उत्पादक संघबीच हरियो पत्तीको विषयलाई […]
बिर्तामोड। हरियो चियापत्तीको मूल्यको विषयलाई लिएर चिया उद्योगी र किसानबीचको विवाद बल्झिएको छ । नेपाल चिया उत्पादक संघसाग भएको पूर्व सहमति अनुसार आफूहरुले हरियो चियापत्तीको मूल्य नपाएको साना किसान झापाली चिया व्यवसायी संघको गुनासो छ […]
रुपन्देही सुर्यापुरका एक कृषकले फलाएको लौका । तस्वीर ः इन्द्रहरी भट्टराईको फेसबुकवाट
विराटनगर । पूर्वाञ्चलमा यस वर्ष खेतीका लागि आवश्यक पर्ने रासायनिक मल पर्याप्तरुपमा सञ्चित गरिएको छ । विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ संस्थानले धानबाली खेतीका लागि पर्याप्त मल सञ्चित गरेको हो । कृषि […]