Aamsanchar

खेलकुद

सोमवार, जेठ २३, २०७९

वेल्स कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ । यूईएफए छनोट अन्तर्गत आइतबार राति भएको प्ले अफ फाइनलमा युक्रेनलाई १–० गोल अन्तरले हराउँदै वेल्सले विश्वकपको टिकट काटेको हो । कार्डिफ सिटी स्टेडियममा वेल्सलाई […]

सोमवार, जेठ २३, २०७९

सोमपाल कामी र रोहित पौडेल चम्किएपछि आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गरेको छ । नेपालले दिएको २५१ रनको लक्ष्य […]

आइतवार, जेठ २२, २०७९

नेदरल्याण्डले बेल्जियममाथि ४-१ को जीत निकाल्दै यूईएफए नेसन्स लिगमा शानदार सुरुवात गरेको छ । नेदरल्याण्डको जीतमा मेम्फिस डिपाय नायक रहे । उनले दुई गोल गरे । पहिलो हाफको अन्त्यमा स्टिभन बर्गविनले गोल गर्दै नेदरल्याण्डलाई अग्रता […]

शनिवार, जेठ २१, २०७९