नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ । एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर […]
श्रीलंकामा आयोजित नेपाल र भारतको आज क्रिकेट खेल मुस्कानका साथ हेर्दै राश्वपा सभापति रवी लामिछाने । तस्वीरः सीएनएन