Aamsanchar

खेलकुद

कनकाई । झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको पाचौं दिनको खेलमा वडा नं.१ विजयी बनेको छ । योसँगै वडा नं.१ सेमी फाइनलमा प्रवेश गरेको छ । कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा संचालित आजको खेलमा […]

बिहिवार, असोज २१, २०७८

काठमाण्डाै – साफ च्याम्पियनशिप फुटबलमा भारत श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकिएको छ । माल्दिभ्सको मालेमा आज बिहीवार भएको खेलमा भारतले धेरै अवसर पाए पनि गोल गर्न भने सकेन । भारतले खेल अवधिभर ७३ प्रतिशत बल आफ्नो […]

बिहिवार, असोज २१, २०७८

इलाम – इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । इन्डो–नेपाल फुटसल अन्र्तगत पहिलो दिनको खेलबाट सेमीफाइनलमा भिड्ने टोलीहरु पक्का भएका हुन् । प्रतियोगिताको पहिलो […]

बिहिवार, असोज २१, २०७८

काठमाण्डाै – एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ । त्रिवी क्रिकेट मैदानमा  दिउँसो सवा १२ बजे भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज खेल्नेछन् । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा र विनोद […]

बिहिवार, असोज २१, २०७८

इलाम । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा भोलीबाट कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु हुँदैछ । कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा आगामी २३ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतका […]

बुधवार, असोज २०, २०७८

बिर्तामोड । अर्जुनधारा जेसिज ब्याडमिन्टन च्याम्पियनसिप–२०७८ को उपाधि झापा बिर्तामोडको रिभरसाइड युथ फाउन्डेसनका नविन सिलवाल र एसिया जवेगूको जोडीले जितेको छ । आज बुधबार महानन्दचोकको बिर्ता कभर्ड हलमा सम्पन्न खेलमा रिभरसाइडका खेलाडीले जनरल इन्स्युरेन्स कम्पनी […]

मङ्गलवार, असोज १९, २०७८

इलाम -पूर्वफिफा रेफ्री लव खत्रीको निधन भएको छ। ललितपुरको नख्खुस्थित  मेडिसिटी हस्पिटलमा उपचारको क्रममा सोमबार बिहान खत्रीको निधन भएको हो। घरेलु फुटबलका चर्चित रेफ्रीमध्येका ५० वर्षीय खत्री सोमबार बिहान मर्निङवाकबाट फर्केपछि बाथरुम छिरेको र त्यही लडेर […]

सोमवार, असोज १८, २०७८

काठमाण्डाै – माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज दोस्रो खेल खेल्दैछ । दोस्रो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्ने छ । खेल राति पौने १० बजे मालेमा रहेको राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।  नेपाली टिम […]

सोमवार, असोज १८, २०७८

काठमाण्डौ – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा विराटनगर वारियर्सले काठमाण्डौ किङ्स इलाभेनलाई सात रनले हराएको छ । त्रिविको ओसिलो मैदानका कारण आठ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले एक सय चार रन बनाएको […]

आइतवार, असोज १७, २०७८

कनकाई । झापाको कनकाई नगरपालिकाले गठन गरेको नगर खेलकुद विकास समितिले वडास्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । दशैंको उपलक्षमा आउदो असोज १७ गते देखि २५ गते सम्म कनकाई नगरपालिका वडा नम्बर ३ […]

शुक्रवार, असोज १५, २०७८